काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार पुरा अवधि सम्मै चल्ने दाबी गरेका छन्। कांग्रेस रुपन्देहीले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रममा बोल्दै निश्चित उद्देश्य पुरा गर्नका लागि कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको बताए।
एमालेको उपद्रोलाई रोक्न आफुहरु सक्षम रहेको र कांग्रेसको चकचक गर्ने बानी नभएकाले सत्ता गठबन्धन पुरा अवधि चल्ने उनको भनाइ छ।
उनले भने, नेकपा एमालेको उपद्रो रोक्छौं, कांग्रेसको चकचक गर्ने बानी छैन र चकचक पनि गर्दैनौँ, गठबन्धन सरकार साढे तीन वर्ष नै चल्छ।’
विगतमा पनि कांग्रेस र एमाले मिलेर बनाएका सरकारले लिएका उद्देश्य पुरा गरेरै छोडेको स्मरण गर्दै उनले यसपाली पनि निश्चित उद्देश्य पुरा गर्न कांग्रेस एमालेको गठबन्धन सरकार बनेको दोहोर्याए।
उनले थपे, ‘यसअघि पनि निश्चित उद्देश्य प्राप्तीका लागि कांग्रेस एमालेबिच धेरै पटक सत्ता सहकार्य भएको थियो र पुरा पनि भएको थियो’ महामन्त्री थापाले भने ‘यसपालि पनि जुन उद्देश्य पुरा गर्न कांग्रेस र एमाले मिलेर सरकार बनेको छ त्यो पुरा गर्छौ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - ०८:४६
सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...
चैत्र २४ गते, २०८२ - ०८:४३
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...
चैत्र २४ गते, २०८२ - ०८:३८
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...
चैत्र २४ गते, २०८२ - ०७:४८
एमालेसँगको सम्भावित एकताबारे पनि छलफल
चैत्र २४ गते, २०८२ - ०७:३२
काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...
चैत्र २४ गते, २०८२ - ०७:२८
सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी
चैत्र २४ गते, २०८२ - ०७:२३
कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...
चैत्र २४ गते, २०८२ - ०७:१९
गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...
चैत्र २४ गते, २०८२ - ०७:१६
झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...
चैत्र २४ गते, २०८२ - ०७:१०
काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...


प्रतिकृया लेख्नुहोस्: