काठमाडौं । नेपाली तीर्थयात्री सवार बस भारतको बिहारमा दुर्घटनामा परेको छ।
बिहार राज्यको समस्तीपुर जिल्लामा आइतबार बिहान ३ बजे उक्त दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा ३५ जनाभन्दा बढी नेपाली तीर्थयात्री घाइते भएका छन् । बसमा ४३ जना सवार थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर राजमार्गमा पल्टिएको थियो।
घाइते यात्रीहरूमध्ये ८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। अहिले घाइते व्यक्तिको उपचारका लागि बिहारस्थित मुश्रीघरारीको निजी तथा सदर अस्पतालमा भर्ना गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै मुश्रीघरारी प्रहरी चौकीबाट खटिएका प्रहरी सुरक्षाकर्मीले घटनास्थल पुगेर बसमा फसेका यात्रीहरूलाई बाहिर निकालेर अस्पताल लगिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८१ - १६:२४
झापामा छ सय जना माओवादी केन्द्रमा प्रवेश
पौष १५ गते, २०८१ - १५:३६
काठमाडौं । चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ । अन्तिम दिन आज महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो । ब...
पौष १५ गते, २०८१ - १५:३०
झापा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले ०८४ को निर्वाचनमा माओवादी पहिलो शक्ति बन्ने र देशबाट भ्रष्टाचारको चरा उखेल्...
पौष १५ गते, २०८१ - १५:२४
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । अटिजम देखिएका ...
पौष १५ गते, २०८१ - १५:१३
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्...
पौष १५ गते, २०८१ - १४:३७
ललितपुर । ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका ...
पौष १५ गते, २०८१ - १४:१९
विरगञ्ज । १६० किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गाजासहित पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र च...
पौष १५ गते, २०८१ - १३:४४
काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यबाटै निकालेपछि भीम रावलले भेटघाटलाई तीव्रता दिएका छन् । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाटै निका...
पौष १५ गते, २०८१ - १३:३७
काठमाडौं । लोकप्रिय गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक गरिएको छ । शब्द र संगीत गायक पाण्डेकै रहेको गीतको एरे...
पौष १५ गते, २०८१ - १३:३३
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्...
प्रतिकृया लेख्नुहोस्: