Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

कम्लहरी मुक्त जिल्लामा ३३ कम्लहरी दासता भोग्न बाध्य

\"Tharuदाङ । दाङलाई पहिलो मुक्त कम्लहरी जिल्लाका रुपमा घोषणा गरे पनि अझै ३३ जना कम्लहरी मुक्त हुन बाँकी रहेका छन् । मुक्त कम्लहरी विकास मञ्च दाङकी अध्यक्ष उर्मिला चौधरीले ती कम्लहरी पहुँचवाला र जमिनदारको घरमा लुकीछिपी बसेका कारण उद्धार गर्न कठिनाइ भएको र उद्धार कार्यमा सहयोग गरी दिनका लागि प्रशासन, नागरिक समाज, अधिकारकर्मी, राजनीतिक दल, पत्रकारलगायत सबैमा आग्रह गरिन । उनले विगतमा कम्लहरी र सरकारबीच भएको सहमति कार्यान्वयन हुनुपर्ने र अब बन्ने नयाँ संविधानमा कम्लहरीको मागलाई सम्बोधन गरी उनीहरुको हकअधिकारलाई सुनिश्चित गर्नुपर्ने मागसमेत गरिन । उनले कम्लहरीको आर्थिक अवस्था निकै नाजुक भएकाले दस जोड दुईपछिको पढ्न पाउने शिक्षाको सहज वातावरण मिलाइदिन सरकारसँग आग्रह गरिन । मुक्त कम्लहरी विकास मञ्च दाङको २०६५ सालको तथ्याङ्कअनुसार दाङमा करिब चार हजार पाँच सय कम्लहरी रहेको र अहिले करिब नौ सयको हाराहारीमा कम्लहरी स्कुल तथा क्याम्पसमा शिक्षा आर्जन गर्दै आएका छन् । तीन सय १८ कम्लहरी आफैँले सञ्चालन गरेको आठवटा सहकारी संस्थामा बचत गरेको रकमबाट सुँगुर, बंगुर, बाख्रा, कुखुरापालनका साथै कृषि पेसा गरिरहेको चौधरीले बताइन् । दाङलाई २०६५ माघ १ गते मुक्त कम्लहरीरहित जिल्ला घोषणा गरिएको थियो ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies