Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

के निर्णय गर्‍यो विप्लवको गोप्य भेलाले

\"biplab-काठमाडौं । संविधान निर्माणको दिन नजिकिँदै गर्दा उपत्यकामा जिल्ला सचिवहरुको गोप्य भेला डाकेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एक स्वरमा मुलुकभर संघर्ष चर्काउने निर्णय सहित भेला सम्पन्न गरेको छ ।   देशैभरीबाट बोलाइएका जिल्ला सचिव (डिसिएस) सहित केही विशेष प्रतिनिधिहरु सहभागी रहेको भेलामा पार्टी अध्यक्ष विप्लवले पार्टीको भावि कार्ययोजनाको खाका सहित प्रशिक्षण दिएका थिए पनि ठोस योजना भने खुलाएनन् ।   ‘अध्यक्षले मुलरुपमा संघर्षमा जोड दिनुभयो ।’– भेलामा सहभागि एक नेताले भने ।   कलंकीको मैत्री पार्टी प्यालेसमा सम्पन्न भेलालाई निक्कै महत्वका साथ हेरिएको छ । संविधान जारी हुने पक्का भएपछि पार्टीको भावि रणनीति तथा कार्यक्रम कस्तो हुने भन्ने विषयमा भेला केन्द्रित रहेको माओवादी स्रोतले जनाएको छ ।   ‘यस अवस्थामा पार्टीको भेला हुने भनेको निश्चय पनि केही पहल लिनका लागि हो भन्ने बुझ्न गारो छैन् ।’– ती सहभागिले भने । केही समय अघि बसेको केन्द्रीय समिति बैठकले संघर्ष चलाउनुको विकल्प नभएको निचोड निकालेपछि भेला डाकिएको थियो ।   केन्द्रीय समिति बैठकले संसदवादीहरुले नेपालको राजनीतिक गतिलाई पश्चगमत तर्फ उन्मुख बनाएको र एमाओवादी त्यसको साझेदार भएको भन्दै मुलुकभर जनजिविका तथा भ्रष्टाचार कालोबजारीका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको थियो ।   विप्लवको गोप्य भेला कहाँ हुँदैछ भन्ने सुइको पनि पाउन नसकेको नेपालको सुरक्षा निकायले पछिल्लो समयमा मात्र पत्तो पाएको थियो । सुरक्षा अधिकारीहरुका बुझाईमा विप्लव नेतृत्वको समूहले संविधान जारी हुने अवस्थामा केही अप्रिय घटना घटाउन सक्ने आंकलन सहित कडा निगरानी गरेको थियो ।   भेलामा विप्लवले क्रान्तिका लागि जनतामा नयाँ उत्साह थपिएको जिकिर गर्दै जनतालाई एकताबद्ध गर्नु पर्ने बताएका थिए । उनले मधेसमा राज्यले दमनको नीति अख्तियार गरेको भन्दै आफूहरुको संघर्ष पनि चर्किदै जाँदा सरकारले दमन गर्ने हुनाले अहिलेदेखि नै तयार रहन निर्देशन दिएका थिए ।   अर्ध भूमिगत शैलीबाट पार्टी संचालन गर्दै आएका विप्लव अहिले गोरखा पुगकोे उनी निकट स्रोत बताउँछ । विभिन्न जिल्लामा पार्टी संगठनलाई मजबुत बनाउँदै संगठन विस्तारमा लागेका विप्लवले भावि राजनीतिक कोर्षको दिशा फेर्न आफूहरु बलियो हुनु पर्ने बताएका थिए ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies