मुगु । तिजको अवसर पारेर नारी उत्थान तथा सचेतना केन्द्र मुगुले बुधवार नगरका विद्यालयमा तिज कार्यक्रम आयोजना गरेको छ । संस्थाले विद्यार्थी र अभिभावकसँग आध्यात्मिक ज्ञानमा विकास हुने र परम्पराको प्रवर्धन गर्ने उद्देश्यले अभिभावकसँग फरक तरिकाले तिज मनाएको हो ।
नेपाली हिन्दु महिलाको महान पर्व हरितालिका तिजको अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि तिज कार्यक्रम गरेर अध्यात्मिक ज्ञानमा परोपकारीका लागि संस्थाले कार्यक्रम गरेको बताइएको छ । आफ्नो संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने हेतुले हरेक वर्ष यसरी नै हरितालिका तिजमा फरक तरिकाले ज्ञान दिने उद्देश्यले जिल्लाको सामाजिक कार्यमा निरन्तर समाज सेवामा जुट्दै आएको नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी अध्यक्ष र विश्व हिन्दु महासंघ केन्द्रीय सदस्य चेतना मल्ल शाहीले जानकारी दिइन ।
उनका अनुसार हरितालिका तिज हिन्दु परम्पराअनुसार सकारात्मक रूपमा ज्ञान दिने उद्देश्यले नगरभित्रका विद्यालयका विद्यार्थीका अभिभावकसँग धेरैभन्दा धेरै महिलालाई कार्यक्रममा सहभागी गराउने उद्देश्यका साथ आयोजना गरिएको हो ।
छायाँनाथ रारा नगरपालिका –३ को महादेव आधारभूत विद्यालयमा बुधबार बिहान ११ बजेदेखि सुरु गरिएको कार्यक्रम बेलुका ७ बजे सम्म चलेकोथियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ३१ गते, २०८१ - २०:५९
वीरगन्ज । वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको रकमसहित एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ । श्रोत खुल्न नसकेको ८ लाख रुपैय...
भाद्र ३१ गते, २०८१ - २०:५२
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा ...
भाद्र ३१ गते, २०८१ - २०:१६
काठमाडौं । अमेरिकाले आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत नामिबियालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ६ विकेटले पराजित गरे...
भाद्र ३१ गते, २०८१ - २०:१३
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ । प्रदेश च्याप्टरको आज विरगन्जमा आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख...
भाद्र ३१ गते, २०८१ - २०:०३
खोटाङ । साकेला गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ । आइतबार बिहान मृत फेला परेका उक्त गाउँपालिका–३ खिदीस्थित स्वास्थ्य चौकीका अहेव ३० वर्षीय मणिराज ...
भाद्र ३१ गते, २०८१ - १९:५९
बाँके । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले जनताको अधिकार र हक प्राप्तिसँगै विकास निर्माणका लागि देशको राजनीति सही दिशामा जान आवश्यक रहेको...
भाद्र ३१ गते, २०८१ - १९:५१
दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छिन् । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले आज सोमबार राजीन...
भाद्र ३१ गते, २०८१ - १९:३१
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारी छानबिन समितिको प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । सोमबा...
भाद्र ३१ गते, २०८१ - १९:२६
भक्तपुर । भक्तपुरमा बसमा शव झुन्डिएको अवस्थामा फेला परेको हो । आइतबार भक्तपुरको च्यामासिंह बसपार्कमा पार्क गरी राखिएको बा ३ ख ६६३८ नम्बरको बसमा २० वर्...
भाद्र ३१ गते, २०८१ - १९:२१
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमब...
प्रतिकृया लेख्नुहोस्: