Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

मुगुमा फरक तरिकाले मनाइयो तिज

खबरडबली संवाददाता

मुगु । तिजको अवसर पारेर नारी उत्थान तथा सचेतना केन्द्र मुगुले बुधवार नगरका विद्यालयमा तिज कार्यक्रम आयोजना गरेको छ । संस्थाले विद्यार्थी र अभिभावकसँग आध्यात्मिक ज्ञानमा विकास हुने र परम्पराको प्रवर्धन गर्ने उद्देश्यले अभिभावकसँग फरक तरिकाले तिज मनाएको हो । 

नेपाली हिन्दु महिलाको महान पर्व हरितालिका तिजको अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि तिज कार्यक्रम गरेर अध्यात्मिक ज्ञानमा परोपकारीका लागि संस्थाले कार्यक्रम गरेको बताइएको छ । आफ्नो संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने हेतुले हरेक वर्ष यसरी नै हरितालिका तिजमा फरक तरिकाले ज्ञान दिने उद्देश्यले जिल्लाको सामाजिक कार्यमा निरन्तर समाज सेवामा जुट्दै आएको नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी अध्यक्ष र विश्व हिन्दु महासंघ केन्द्रीय सदस्य चेतना मल्ल शाहीले जानकारी दिइन । 

उनका अनुसार हरितालिका तिज हिन्दु परम्पराअनुसार सकारात्मक रूपमा ज्ञान दिने उद्देश्यले नगरभित्रका विद्यालयका विद्यार्थीका अभिभावकसँग धेरैभन्दा धेरै महिलालाई कार्यक्रममा सहभागी गराउने उद्देश्यका साथ आयोजना गरिएको हो ।

छायाँनाथ रारा नगरपालिका –३ को महादेव आधारभूत विद्यालयमा बुधबार बिहान ११ बजेदेखि सुरु गरिएको कार्यक्रम बेलुका ७ बजे सम्म चलेकोथियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अ...

विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुईजना नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्...

लोकतन्त्रको पूर्ण सुनिश्चितताको शर्त शान्ति सुरक्षा हो: गृहमन्त्री लेखक

पाल्पा । गृहमन्त्री रमेश लेखकले सरकार शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्...

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न शिक्षा समितिको निर्देशन

काठमाडाैं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरका...

माेरङमा अनलाइन सट्टेबाजी खेलाउने दुईजना पक्राउ

माेरङ । मोरङ पथरी–शनिश्चगर नगरपालिका– ९ स्थित गुम्बाटोलमा रहेको रामप्रसाद खरेलको घरमा अनलाइन सट्टेबाजी खेलाउने दुईजनालाई इप्रका पथरीले पक्राउ गरेको हो...

चालु आर्थिक वर्षकाे चार महिनामा इन्स्पेक्टरसहित ५१९ प्रहरी कारबाहीमा

काठमाडाैं । चार महिनाको अवधिमा ५१९ जना प्रहरी विभागीय कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा इन्स्पेक्टरसहितका प्रहरी ...

चिनियाँ शासनको २५ औं वर्षगाँठ मनाउन राष्ट्रपति सी मकाउमा

मकाउ । चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने भ्रमणका लागि बुधबार मकाउ आइपुगेका छन् । सी बुधब...

कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्यमन्त्री पौडेलको अुराेध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग अनुराेध गरेका छन् ।  बालबालिकाको उपचा...

पछिल्लाे समय सामाजिक अपराधजन्य घटनामा वृद्धि: प्रहरी

काठमाडौं । पछिल्लाे समय सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को ...

सुर्खेतकाे छिन्चुमा प्रादेशिक अस्पतालको भवन बन्ने

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिको छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास गरिएको छ । भेरीगङ्गा नगरपालिका १२ स्थित निर्माण हुन लागेको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy