Ntc summer Offer
Khabar Dabali ५ पुष २०८१ शुक्रबार | 20th December, 2024 Fri
Investment bank

अखिल क्रान्तिकारी ताप्लेजुङको सम्मेलन सुरु

खबरडबली संवाददाता

ताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको जिल्ला सम्मेलन सुरु भएको छ । नयाँ जिल्ला समिति चयन गर्नेगरी १२ औँ जिल्ला सम्मेलन सदरमुकाम फुङ्लिङमा बिहीबारदेखि सुरु भएको हो । 

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जिल्ला सम्मेलनको उद्घाटन गरे । सम्मेलनमार्फत नयाँ जिल्ला समिति चयन गरिने अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समितिका संयोजक झरेन्द्र तिवारीले जानकारी दिए । 

तिवारीका अनुसार अधिकतम् ५१ सदस्यीय जिल्ला समिति रहने सङ्गठनको विधानमा भएको व्यवस्थाबमोजिम नयाँ समिति सर्वसम्मत चयन गर्नेगरी तयारी रहेको छ। आजै बेलुका सम्ममा सम्मेलन सम्पन्न गर्नेगरी पहल भइरहेको पनि उनले बताए । 

यता सम्मेलनको उद्घाटनमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्यद्वय पर्शुराम कार्की, विजयप्रकाश वनेम, अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव प्रजिन हाङ्बाङ, अखिल क्रान्तिकारीका केन्द्रीय, अन्य विद्यार्थी सङ्गठनका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनमा दुईसय बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको अखिल क्रान्तिकारीले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडाैंमा हिटर ताप्ने क्रममा ग्यास लिक भएर आगलागी

काठमाडाैं । काठमाडौंमा टोखामा हिटर बाल्ने क्रममा ग्यास चुहिएर घरमा आगलागी भएको छ । गोखा नगरपालिका ६ घापासीस्थित कुँवर टोलस्थित भाईकाजी श्रेष्ठको साढे ...

पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन्...

सर्लाहीकाे बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट...

निजामती कर्मचारीको मनपरी हुने सरुवा र बढुवा रोक्न स्पष्टरुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले निजामती कर्मचारीको मनपरिरुपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्टरुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । प्र...

धनुषाकाे मिथिला बिहारीमा बोराभित्र शव भेटियो

जनकपुरधाम । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको ...

माेरङकाे एक कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाखभन्दा बढीकाे क्षति

मोरङ । कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ । बुढीगंगा गाउँपालिका-६ सिन्धुवा टोलका ४५ वर्षीय बिमल चौधरीको कुखुरा फर्ममा विद्युत सर्ट ...

छुवाछूतबारे बनेका कानुन कडाइका साथ लागू गर्नुपर्छ : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछूत तथा विभेद अन्त्य गर्न यससम्बन्धी ब...

असदको पतन रुसका लागि ‘पराजय’ होइन:पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य ...

प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने

हुम्ला । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ । गाउँपालिकामा रहेका पर्य...

यो वर्षकाे हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ ।  मौसमविद् स...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy