Ntc summer Offer
Khabar Dabali ३१ भाद्र २०८१ सोमबार | 16th September, 2024 Mon
NIMB

अनेरास्ववियु क्रान्तिकारी उदयपुरको अध्यक्षमा सरोज कार्की

खबरडबली संवाददाता

उदयपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्ववियु) उदयपुरले नयाँ नेतृत्व चयन गरेको छ ।

बिहीबार गाईघाटस्थित होटल टाउन हलमा सम्पन्न संगठनको १० औं जिल्ला सम्मेलनले सरोज कार्कीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो ।

नवनिर्वाचित कमिटीमा प्रदिप कार्की इन्चार्ज, सुस्मा गोसाई, ज्ञानदिल चुलुङ्ग राई र सागर धमला उपाध्यक्ष, सुमन खड्का सचिव, संजीव राउत र नवराज बुढाथोकी सह–सचिव तथा प्रमिला अधिकारी कोषाध्यक्ष रहेका छन् भने ३० जना सदस्यहरु रहेका छन् । 

‘सम्पूर्ण बामपन्थी देशभक्त, प्रगतिशील विद्यार्थीहरू एक हौं, सुदृढ संगठन निर्माणका लागि १० औं जिल्ला सम्मेलन’ भन्ने नारासहित आयोजित यस सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेश कुमार राई (हिमाल) प्रमुख अतिथिका रूपमा उपस्थित थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीकाे धनगढीमा सञ्चालनमा आयाे नगर बस सेवा

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिका आइतबार जिल्लाको कैलारी गाउँपालिकाको हसुलियादेखि गोदावरी नगरप...

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक:प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलिय...

निगमले घटायाे इन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५...

दाेलखामा बोलेरो दुर्घटनामा परी दुईकाे मृत्यु, चार घाइते

दाेलखा । आइतबार दाेलखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार दुर्घटनामा अन्य चार ४ जना घाइते भएका छन् ।  जिल्लाकाे ...

मुस्लिम धर्मावलम्बीका लागि भोली सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोली (सोमबार) मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम ...

माछापुच्छ्रे सहकारीको रकम हिनामिना गरेकाे आराेपमा अध्यक्ष पक्राउ

विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना आरोपमा प्रहरीले संस्थाका अध्यक्ष अमलेश कर्णलाई पक्राउ गरेको छ । विराटनगर मह...

जडीबुटीको लजबाट लागु औषध ट्रामाडोलसहित दुईजना पक्राउ

काठमाडौं । कोटेश्वरस्थित जडीबुटीको लजबाट प्रहरीले लागु औषध ट्रामाडोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भएर बौद्ध बस्ने २९ वर्षीय...

जनताको अवस्था परिवर्तन गर्नुपर्छ: अध्यक्ष राउत

बाँके । जनमत पार्टीका अध्यक्ष सिके रावतले  देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको बताएका छन् । बर्दियाको गुलरियामा आइतबार आयोजित ...

उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गरेका छन् ।  प्रधानमन्त्री तथा ...

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता छ:मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याएका छन् ।  नेपाल पारवहन तथा ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy