महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको उत्तरी क्षेत्रलाई पुरातात्त्विक पर्यटन केन्द्रको रुपमा विकास गर्न पहल गर्ने वताएका छन ।
मंगलवार होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशले गौतम होटलमा आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले जिल्लाको उत्तरी क्षेत्र पुरातात्त्विक हिसावले महत्त्वपूर्ण भएको हुनाले विकास गर्ने प्रसस्त आधार देखिएको वताए ।
मधेश प्रदेश कै अग्लो मानिएको वर्दिवास(११ को चनौटे डाँडोको विविधतायुक्त हावापानी, पाटुको मध्यपाषण युगको हतियार कारखाना, गिद्व वासस्थान लगायतका याँहाका ठाउँहरु पर्यटकिय उर्वर क्षेत्र रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।
चनौटे डाँडामा त म पनि पुगेको छु । त्याँहा पुगेपछी म आफैले पनि अनौठो महसुस गरेको थिए ।झ उन्ले भने । ञयी सवै ठाउँहरुको पर्वद्वन र पर्यटकिय गन्तव्य वनाउन प्रतिपक्षमा नै भएपनी पहल गर्नेछु ।झ
पर्यटन व्यवसायीहरुले १२ हजार बर्ष पहिला हतियार कारखाना रहेको भनिएको पाटुलाई पुरातात्त्विक पर्यटन केन्द्र घोषणाको लागि सरकारलाई पहल गरिदिन पनि अनुरोध गरेका छन ।
होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतम, महोत्तरी अध्यक्ष गुन्ज कार्की, माहासचिव नारायण घिमिरे लगायतले दिगो विकासको लागि पर्यटन उधोग स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष कार्कीले बन्जी जम्प, जिपलाईन जस्ता परियोजना निर्माण गरेर पर्यटकहरुलाई आकर्षित गर्न सकिने धारणा राखे ।
छलफलमा उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले अध्यक्ष प्रचण्डलाई रातु-राईमन्डल पर्यटन विकासको लागि ध्यानाकर्षण-पत्र नै बुझाएका थिए भने स्थानिय पत्रकारहरुले पर्य्टकिय गन्तव्यहरुको विषयमा ध्यानाकर्षण गराएका थिए ।
धार्मिक, साँस्कृतिक र प्राकृतिकरुपमा पर्यटकीय दृष्टिकोणले मधेश प्रदेश ठूलो पर्यटकिय हव वन्न सक्ने वताउदै अध्यक्ष प्रचण्डले छलफलमा प्राप्त भएका सुझावहरुलाई गम्भिररुपमा लिएको वताएका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...



प्रतिकृया लेख्नुहोस्: