Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

अब चामल किन्दा कार उपहार

खबरडबली संवाददाता

काठमाडौं ।  थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब कार, मोटरसाइकल र अन्य उपहार पाउन सकिने भएकोे छ । शनिबार थकाली लङ्ग ग्रेन बास्मती चामलले आयोजना गरेको डिलर्स मिट मार्फत उक्त योजनाको घोषणा गरेको हो। 

सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजानेगरी उपहारहरु पाउन सक्नेछन् । आँउदो चाडपर्वको उपलक्ष्यमा थकाली लङ्ग ग्रेन बास्मती चामलले उक्त योजना ग्राहकहरु माझ लिएर आएको हो। सो योजना अन्तर्गत ग्राहकहरुकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकहरुले चामलको बोरा खरिदमा मोटरसाइकल देखि कार सम्म पनि पाउन सक्नेछन्।

कम्पनीको अनुसार हरेक बोरा मा आकर्षक उपहारहरु राखिएका छन् भने माइक्रोवेभ ओभन, वासिङ्ग मेशिन, रेफ्रीजिरेटर, स्मार्टफोन, स्मार्टवाच का साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकहरुले‌ पाउन सक्नेछन्। साथसाथै केहि भाग्यशाली ग्राहकहरुले थकाली लङ्ग ग्रेन बास्मती चामलको खरीदमा उपहार स्वरुप मोटरसाइकल र गाडी पनि पाउन सक्नेछन्। 

उक्त कार्यक्रम मार्फत नै कम्पनीले आफ्ना डिलरहरुको उल्लेखनीय योगदानको कदर गर्दै आफ्ना डिलर हरुलाई उनीहरुको दक्षता अनुसार थाइल्याण्ड, बाली तथा सिङ्गापुर भ्रमण लगायत एशियाकै लक्जरी क्रुज को आनन्द लिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। 

डिलरहरुको दक्षता र प्रतिबध्दता अनुसार डिलरहरुलाई थाइल्याण्ड वा बाली वा सिङ्गापुर भ्रमणमा पठाइने र साथसाथै उक्त भ्रमण अवधिभरको खाने९बस्ने सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने शोही कार्यक्रम मार्फत कम्पनीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुण्डुमा एमाले बैठक : सुदूरपश्चिमका सांसदसँग ओलीको छलफल, नेतृत्वदेखि मन्त्रिमण्डलसम्म एजेन्डा

भक्तपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूसँग  भक्तपुरको गुण्डुमा छलफल गर्ने भएका छन्। अध्यक्ष ओलीले प्रदेशका ११ सां...

लुम्बिनीका औद्योगिक क्षेत्रमा अतिक्रमण : जग्गा फिर्ता प्रक्रिया किन बन्दैछ जटिल ?

रुपन्देही। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ले अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिए पनि लुम्बिनी प्रदेशका प्रमुख औद्योगिक क्षेत्रहरूमा कार्यान्व...

इलाममा कोदोको बिस्कुट : पाहुनाका लागि नयाँ कोसेली, उद्यमीलाई अनुदान

इलाम । माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षणसँगै स्थानीय उद्यम प्रवर्द्धन गर्न कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्ने उद्यमीलाई अनुदान दिन थालेको छ...

पाँचथरमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

पाँचथर। पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजि...

धोबीताल संरक्षण गर्न माग

नेपालगन्ज  । सरकारले देशैभरि सरकारी र ऐलानी जग्गाको संरक्षण गर्ने अभियान चलाइरहेका बेला नेपालगन्जमा रहेको पुरानो तालमा अतिक्रमण गर्न खोजिएको भन्दै स्थ...

भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

विराटनगर । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा सवार दुई जना पनि पक्रा...

मधेशको सत्ता गठबन्धनमा हलचल : जनमतको समर्थन फिर्ताले सरकार संकटमा

जनकपुरधाम । मधेश प्रदेशको सत्ता गठबन्धनमा नयाँ हलचल देखिएको छ। जनमत पार्टीले नेपाली कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएसँगै सरकारको भविष्य अ...

सारङ्गीको धुनमै जीवन : धरानमा दुई गन्धर्वको संघर्षपूर्ण यात्रा

सुनसरी । सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो, भने सुजन गन्धर्व ले आठ वर्षदेखि यही पेशालाई जीवनयापनको आधार बनाएका छन्। उनी...

पूर्वाधार र प्रचार अभावले म्याग्दीको तातोपानी कुण्ड ओझेलमा

म्याग्दी । धवलागिरी गाउँपालिका–४ बगरमा रहेको प्राकृतिक तातोपानी कुण्ड पूर्वाधार अभाव र कमजोर प्रचारप्रसारका कारण ओझेलमा परेको छ। जेल्तुङ गाउँ नजिक ...

आजको कृषिउपजको थोक मूल्य : कालीमाटीले सार्वजनिक गर्‍यो दरसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending