Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

टिकापुर घटनामा सरकारको घुसपैठ : अध्यक्ष वैद्य

\"Kiran\"गोरखा । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले कैलालीको टीकापुर घटना आफ्नो पार्टीको संलग्नता रहेको उल्लेख गर्दै घटनामा सरकारको घुपैठ रहेको बताएका छन् । ‘थारुहरुको आन्दोलनमा हाम्रो संलंग्नता छ तर टिकापुर आन्दोलनमा सरकारले घुसपैठ गरेको हो ।’– वैद्यले भने । नेकपा–माओवादी गोरखाले बिहीबार सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले देशभर भएका मधेस, जनजाति, थारुवान, मगरात आन्दोलनमा माओवादीको ऐक्यवद्धता रहने बताए । अध्यक्ष वैद्यले थारुहरुको आन्दोलनमा अन्याय अत्याचार गरेपछि टीकापुर घटना हुन पुगेको बताए । उक्त आन्दोलनमा माओवादी संलग्न भएपनि घुसपैठ गरेर घटना नघटाएको उनले स्पष्ट पारे । ‘गृह प्रशासनको कमजोरीले घटना भएको हो’, उनले भने । कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले प्रजातन्त्रको नाममा फाँसीवादको अभ्यास गरेको बताउँदै वैद्यले कर्फ्यु र गोलीबाट संविधान लाद्न खोजिएको आरोप लगाए । ‘अब संविधान आएपनि नआएपनि देशमा संकट सुरु भयो, यसले अर्को संघर्षलाई निम्तो दिइएको छ, आन्दोलनको अध्याय सुरु हुन्छ ।’– अध्यक्ष वैद्यले भने । आन्दोलनरत शक्तिहरुलाई लत्याएर संविधान बन्न नसक्ने ठोकुवा गर्दै वैद्यले आन्तरिक गृहकार्य नगरी शीर्ष नेताहरुले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको टिप्पणी गरे ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies