काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
काठमाडौंबाट पक्राउ परेसँगै पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् । छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।
उनी पक्राउ परेसँगै आफू पनि पक्राउ पर्न सक्ने भन्दै रवि लामिछानेले सरकारी तयारीको विरोध गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २६ गते, २०८१ - १४:५५
भैरहवा । निरज मौर्यको उत्कृष्ट बलिङमा स्टार क्रिकेट क्लबले रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत सोमबा...
कार्तिक २६ गते, २०८१ - १४:५३
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्याना...
कार्तिक २६ गते, २०८१ - १४:५३
काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । त्यस्तै विभिन...
कार्तिक २६ गते, २०८१ - १४:४७
काठमाडौं । कालो रङको छाला भएको बच्चा जन्मिएपछि एक चिनियाँ महिलाको दाम्पत्य जीवनमा खलल पुगेको छ । ती महिलाको वैवाहिक सम्बन्ध विच्छेद हुने चरणमा छ । ...
कार्तिक २६ गते, २०८१ - १४:२२
काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः...
कार्तिक २६ गते, २०८१ - १४:१८
सुर्खेत। जाजरकोटमा माइक्रो बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सोमबार बिहान १२ बजेतिर जिल्लाको भेरी नगरपालिका–१३, स्थित कुदु नजिक फोर्स गाडी दुर...
कार्तिक २६ गते, २०८१ - १४:१८
विराटनगर । कोशी प्रदेश सरकार पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ । क...
कार्तिक २६ गते, २०८१ - १४:१४
काठमाडौं । पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन भएको छ । उनी नेपाली कांग्रेसका पूर्वउपभापति तथा पूर्वमन्त्री चीरञ्जीवी वाग्लेका छोरा हुन् । गोरख...
कार्तिक २६ गते, २०८१ - १३:३७
काठमाडौँ । व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई दिएको जग्गाविरुद्ध परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ । न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्...
कार्तिक २६ गते, २०८१ - १३:३६
काठमाडौं । सरकारले २४ घण्टाभित्र उद्योगहरूमा बिजुली जोड्न निर्देशन दिएको छ। आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै सो निर्द...
प्रतिकृया लेख्नुहोस्: