काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले मधेश युनाइटेडलाई पराजित गरेको छ ।
सोमबार सम्पन्न दोस्रो खेलमा कर्णालीले मधेशलाई ३-१ सेटले पराजित गरेको हो ।
कर्णालीले पहिलो सेट २५-१५ र दोस्रो सेट २५-२० ले जितेको थियो भने मधेशले तेस्रो सेट २८-२६ ले जितेको थियो । त्यस्तै चौथो सेट कर्णालीले २५-११ ले जितेर खेल आफ्नो पक्षमा पारेको थियो ।
यस अघि आजै सम्पन्न पहिलो खेलमा ललितपुरले काठमाडौँलाई पराजित गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - ०८:१५
झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको ...
बैशाख २६ गते, २०८३ - ०८:०७
लमजुङ । लमजुङका किसानहरूले यस वर्ष व्यावसायिक आलु खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा गरिएको खेतीबाट जिल्लामा करिब दुई...
बैशाख २६ गते, २०८३ - ०८:०५
काठमाडौं । “पसलमा काम गरेर जम्मा गरेको पैसा थियो, अहिले पैसा पनि गयो, काम पनि छुट्यो ।” खुसी बचत तथा ऋण सहकारीका पीडित सुशील थापाको यो पीडा हजारौँ सहक...
बैशाख २६ गते, २०८३ - ०८:००
काठमाडौं । बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विशेषगरी लन्डनको रोयल ग्रीनबीच बरोमा पूर्वमेयर जित...
बैशाख २६ गते, २०८३ - ०७:५८
कञ्चनपुर । जीवनभर अरूकै खेतमा हलो जोते, पसिना बगाए, भोक टारे । तर सत्तरी वर्ष पुग्दा पनि मथुरादेवी सार्कीको आफ्नै भन्नु केही छैन—न लालपुर्जा, न सुरक्ष...
बैशाख २६ गते, २०८३ - ०७:५४
कैलाली । विशेष महाधिवेशनपछि गगन कुमार थापा नेतृत्वको नेपापालि कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा पहिलो ठूलो राजनीतिक शक्ति प्रदर्शन गर्दैछ । धनगढीम...
बैशाख २६ गते, २०८३ - ०७:५२
म्याग्दी । वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व र उत्तरतर्फ अग्ला हिमालबिच भागमा समथर चौर । शान्त र एकान्त वातावरण । चराको चिरबिर आवाज । घ...
बैशाख २६ गते, २०८३ - ०७:४६
काठमाडौं । प्रधानमन्त्रि बालेन्द्र साहले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई लक्षित गर्दै संयमता, सहकार्य र सभ्य संवादको सन्देश दिएका छन् ।...
बैशाख २६ गते, २०८३ - ०७:३७
काठमाडौं । देशभर पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा शुक्रबार पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाश...
बैशाख २५ गते, २०८३ - २२:१२
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किरातीको औपचारिक प्रवेशसँगै पार्टीभित्र नयाँ राजनीतिक समीकरण बनेको छ । गत न...


प्रतिकृया लेख्नुहोस्: