Ntc summer Offer
Khabar Dabali १५ आश्विन २०८१ मंगलवार | 1st October, 2024 Tue

नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला

खबरडबली संवाददाता

झापा । नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला परेको छ। दुवै जना पुरुष भएको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

मेची नदीमा डुबेको अवस्थामा सोमबार दिउँसो १ बजे एक पुरुषको शव फेला परेको थियो । भद्रपुर नगरपालिका –३ झोलुङ्गे पुलस्थित मेची नदीको बिच भागमा कालो पाइन्ट लगाएको, शरीरको माथिको भागमा कपडा नभएको, बायाँ साइडको भाग पुरिएको, दाहिने साइडको आधा भाग देखिएको, अनुहार पानीमा घोप्टो परेको अवस्थामा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ। 

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। त्यस्तै शिवसताक्षी नगरपालिका –७ स्थित कनकाई नदीमा आज दिउँसो अन्दाजी साढे ३ बजे पानीको बिच भागमा बेवारिसे शव फेला परेको हो। 

तत्काल नाम, थर, वतन नखुलेको पुरुषको शव घोप्टो परी शरीर सुन्निएर गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। कानुनी कानुनी प्रक्रिया शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला

झापा । नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला परेको छ। दुवै जना पुरुष भएको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  मेच...

नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला

झापा । नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला परेको छ। दुवै जना पुरुष भएको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  मेच...

तारकेश्वरका अमिन चौलागाई घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित पक्राउ गरेको छ ...

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो ...

यौन शक्ति बढाउन के खान हुन्छ के हुदैन ?

खानेकुरासंग सेक्स साइनो कस्तो हुन्छ ?

एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले मधेश युनाइटेडलाई पराजित गरेको छ । सोमबार सम्पन्न दोस्रो खेलमा कर्णालीले मधेशलाई ३-१ सेटले पराज...

एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले मधेश युनाइटेडलाई पराजित गरेको छ । सोमबार सम्पन्न दोस्रो खेलमा कर्णालीले मधेशलाई ३-१ सेटले पराज...

रैथाने नाचको सँरक्षणमा कलाकारको जोड

काठमाडौं । नेपालमा अझै पनि करिब ८ सयवटा रैथाने नाचहरु रहेकाले ती नाचहरुलाई सँरक्षण गर्न कलाकारहरुले आह्वान गरेका छन् । राष्ट्रिय नृत्य संघ नेपालले आयो...

धादिङको मलेखुमा पहिरो: सडक पूर्णरुपमा अवरुद्ध, राति पन्छाउन नसकिने

काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ । धादिङको मलेखु नजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फी बन्द भएको धादिङ प्रहरीले जा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy