Ntc summer Offer
Khabar Dabali १५ आश्विन २०८१ मंगलवार | 1st October, 2024 Tue

'गाजाका मानिसहरु अमानवीय अवस्थामा बाँचिरहेका छन्'

खबरडबली संवाददाता

अबुधाबी । प्यालेस्टिनी शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजाका मानिसहरु अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ ।

मध्य गाजामा फोहोरको थुप्रो जम्मा भइरहेको र ढलको पानी सडकहरुमा चुहिरहेको एजेन्सीले सामाजिक मिडिया प्लेटफर्म एक्समा उल्लेख गरेको छ । 

“परिवारहरूसँग यो जम्मा भएको फोहोरको छेउमा बस्नुको विकल्प छैन । तिनीहरुलाई दुर्गन्धित गन्ध र स्वास्थ्य प्रकोपको आसन्न खतरा हुनसक्छ”, युएनआरडब्लुएले भनेको छ । संयुक्त राष्ट्र एजेन्सीले तत्काल युद्धविरामको लागि आह्वान गरेको छ । रासस/एएनआई

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दैछ। दिउँसो २ बजे वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बैठक बस्ने सांसद रामहरि खतिवडाले बताए । ...

मनसुनी वायुको प्रभाव- आज केही स्थानमा वर्षाको सम्भावना, भोलिदेखि धेरै हुनसक्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।  मंगलबार बिहान कोस...

पुल भासिदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित

सप्तरी । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको  छ ।  साथै भारतसंग ...

नेपाल र अमेरिकाबिच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर

अमेरिका । नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) सम्बन्धी सम्झौतामा  हस्ताक्षर भएको छ । अमेरिकी विदेश मन्त्...

आजदेखि देशभर रुट परमिट खुला

काठमाडौं । सरकारले आजैदेखि देशभरि रुट परमिट खुला गरेको छ। रुट परमिट आजदेखि दशैँको पूर्णिमासम्म कायम रहने छ।  यसअघि सरकारले दसैँको घटस्थापनादेखि मात...

'गाजाका मानिसहरु अमानवीय अवस्थामा बाँचिरहेका छन्'

अबुधाबी । प्यालेस्टिनी शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजाका मानिसहरु अमानवीय अवस्थामा बाँचिरहेको बताए...

स्थलगत रिपोर्ट- सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० पुलमा क्षति

कमलामाई । वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ । गत बिहीबारदेखि शनिबारसम्म पर...

‘प्रधानमन्त्रीको कार्यव्यस्तताले अमेरिकामा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रोकिएको हो, अफवाह फैलाइयो’

राष्ट्रसंघको महासभामा नेपाल देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल

भत्किन थाले नदीले डुबाएका कच्ची घरहरू

सर्लाही । सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन्। शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्व...

बाढी-पहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। प्राकृतिक विप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy