काठमाडौँ । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्र्दै आगमी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको हो ।
साथै मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकाले १५ महिनासम्म लगाउनुपर्ने कुनै नियमित खोप लगाउन छुटेको भए नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २९ गते, २०८१ - १७:२४
काठमाडौं। गौशाला धर्मशालामा बोर्ड राख्न गएको काठमाडौं महानगरपालिकाको टोली बोर्ड नराखि नै फर्किएको छ । महानगरले जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई...
आश्विन २९ गते, २०८१ - १६:२३
काठमाडौँ । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
आश्विन २९ गते, २०८१ - १६:१०
काठमाडौँ । दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ । मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ । आज ...
आश्विन २९ गते, २०८१ - १५:५८
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने स्पष्ट गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले श...
आश्विन २९ गते, २०८१ - १५:४५
काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा आफ्ना स्टार ब्याट्सम्यान तथा पुर्व कप्तान बाबर आजमलाई टिममा सामेल नगरेपछि नयाँ ...
आश्विन २९ गते, २०८१ - १५:३०
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैन...
आश्विन २९ गते, २०८१ - १५:१७
झापा । आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको अभियोगमा झापाको अर्जुनधारा नगरपालिका-३ जुङ्घेघारी बस्ने ४६ वर्षीय बिर बहादुर चौहानलाई सोमबार ...
आश्विन २९ गते, २०८१ - १५:०३
खोटाङ । खोटाङमा बोलेरो दुर्घटना भएको छ । रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पताल...
आश्विन २९ गते, २०८१ - १३:५४
काठमाडौँ । प्रहरीले अवैध लागूऔषध सहित तीन जनालाई पक्राउ गरको छ । जसमा दार्चुला, महाकाली नगरपालिका(४ राधाकृष्ण चोकस्थित पारस वियर बार एण्ड फाष्ट फ...
आश्विन २९ गते, २०८१ - १३:३२
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएको छन् । ६९औँ प्रहरी दिवसको अवस...
प्रतिकृया लेख्नुहोस्: