काठमाडौँ । ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ता गरेका छन् । मिडिया रिपोर्टका अनुसार यस भेटवार्तामा मोदीले पुटिनसँग रुस–युक्रेन युद्धको बारेमा कुरा गरेका छन् ।
वार्तामा मोदीले रुस र युक्रेनबीचको द्वन्द्वको विषयमा निरन्तर सम्पर्कमा रहेको बताउदै समस्याको शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्छ भन्ने भारतको विश्वास रहेको बताएका थिए । उनले भने- 'हामी जतिसक्दो चाँडो शान्ति र स्थायित्वको पुनर्स्थापनालाई पूर्ण रूपमा समर्थन गर्छौं । भारत आगामी समयमा सबै सम्भव सहयोग गर्न तयार छ ।'
मोदीको जवाफमा पुटिनले भने, 'मलाई जुलाईमा भएको भेट (प्रधानमन्त्री मोदीसँग) याद छ । हामीले धेरै राम्रो छलफल गरेका थियौं । हामीले धेरै पटक टेलिफोनमा पनि कुरा गरेका थियौं । काजान भ्रमणको निमन्त्रणा स्वीकार गर्नुभएकोमा म तपाईंप्रति आभारी छु । हामी ब्रिक्स शिखर सम्मेलनको उद्घाटनमा भाग लिनेछौं । त्यसपछि, हामी डिनरमा अन्य नेताहरूसँग पनि कुरा गर्नेछौं ।'
ब्रिक्स सम्मेलन रुसको काजानमा हुदै छ । ब्रिक्स रसियासहित ब्राजिल, भारत, चीन र दक्षिण अफ्रीका, इरान, इजिप्टम, युएई र इथोपिया सम्मिलित देशहरुको संस्था हो । शुरुमा एक अर्का देशमा लगानीका सम्भावना खोज्न २००१ मा गठन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: