Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

अमेरिकाको ९/११ हमलालाई स्मरण गराउने उत्कृष्ठ १० फोटो

\"attack ११ सितम्बर २००१ मा चरपन्थीहरुले अमेरिकाका चार विमान अपहरण गरे । \"attack यी विमानहरुको प्रयोग चरमपन्थीहरूले न्यूयोर्क सिटीको वल्र्ड ट्रेड सेन्टर, पेन्टागन र पेनसिल्वानियामा लगेर विस्फोट गराउनका लागि गरे । \"attack साल २०१४ मा वल्र्ड ट्रेड सेन्टर भवनलाई पुनः त्यही स्थानमा उभ्याईएको छ, जहाँ पुरानाे भवन उभ्भिएकाे थियाे । \"attack_9-11\" भवनकाे विस्फाेटसँगै केही समयमा त्यहाँबाट अत्याधिक धुलाे र सिसाका टुकडाहरू छरिएका थिए । \"attack टुइन टावर नामले चर्चित भवनमा भएकाे हमलाले अमेरिकीलार्इ भित्रैदेखि खाेक्राे तुल्यार्इ दिएकाे थियाे । \"attack_9_11_10\" नयाँ भवनमा पुरानो भवनको स्मृतिमा स्मारक र संग्राहलय पनि बनाइएको छ । नयाँ भवनलाई यसै बर्षदेखि कारोबारका लागि खोलिने भएको छ । \"attack_9-11\" ५४१ मीटर अग्लो नयाँ भवन ठ्याक्कै त्यसै स्थानमा उभ्याइएको छ जहाँ पुरानो भवन थियो । \"attack9_11_5\" ९/११ मा ध्यवस्त टुइन टावरको धुलो ओडेर निस्केकी थिइन मार्सी बार्डर्स । उनको यस फोटोलाई यस घटनाको सबैभन्दा भयावह फोटो मानिएको छ । यसै बर्ष क्यान्सरबाट मार्सी बार्डर्सको मृत्यु भयो ।   \"attack9_11_7\" ध्वस्त ट्विन टावरकाे एउटा भाग जहाँबाट कयाैं दिनसम्म धुँवा र धुलाे मात्र निस्कने गर्दथ्याे । \"attack आज पनि मानिसहरु त्यो दिन सम्झिएर आफ्नो आँखा बग्नदेखि रोक्न सक्दैनन् र मारिनेहरुलाई स्मारकमा फुल चढाउने गर्छन । ९/११ अमेरिकी इतिहासमा यस्तो दिन थियो जसले अमेरिकीहरुमा डर पैदा गरिदियो तर त्यसपछिका दिनहरु झनै भयानक थिए जब विश्व अमेरिकादेखि डराउन पर्ने अवस्था सृजना भयो ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies