Ntc summer Offer
Khabar Dabali १७ कार्तिक २०८१ शनिबार | 2nd November, 2024 Sat
Investment bank

यसरी गरियो पशुपतिको गौशालामा गाई पूजा

खबरडबली संवाददाता

काठमाडौँ । नेपालीहरूको महान् चाड तिहारको चौथो दिन शनिबार गाई पूजा गरेर मनाइएको छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले पशुपतिको गौशालामा गई गाईको पूजाआजा गर्ने गर्दछ ।

आज पशुपति आश्रममा बटुकहरुले गाई र  गोवर्धन पूजा गरेका छन् । गाईको गलामा फूलको माला र टाउकोमा टीका लगाएर नैवेद खना दिएर पूजा गरिएको छ ।

कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । आज गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

गाईको पूजा गरी आजका दिन मीठा(मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताएको छन् ।  नेपाल संवत् ११४५ ...

नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताएको छन् ।  शङ्खधर साख्वाः प्रतिष्ठ...

बरहथवा बजारमा आगलागीबाट तीन करोड बराबरको सम्पत्ति नष्ट

रौतहट। सर्लाही जिल्लाको बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट करिब तीन करोड बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ । स्थानीय किसुन दासको घरमा...

यसरी गरियो पशुपतिको गौशालामा गाई पूजा

काठमाडौँ । नेपालीहरूको महान् चाड तिहारको चौथो दिन शनिबार गाई पूजा गरेर मनाइएको छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले पशुपतिको गौशालामा गई गाईको प...

झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु

दमक। झापामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ र बिर्तामोड नगरपालिकाअन्तर्गत बिर्तामोड–शनिश्चरे रोडमा पर्ने डाँस पुल नजिक मोटरसाइकल अनियन्त्रित भई...

कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरबाही

बागलुङ। दुई वर्षमा कालोपत्रे सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् । निर...

भैरहवा उडान गर्ने सर्तमा थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्...

दुखाई कम गर्ने पेनकिलरले बढाउदैछन् दुख, पेनकिलरले स्वास्थ्यलाई के हानि गर्छ ?

काठमाडौं । टाउको दुख्दा एस्पिरिन लिन्छौं । यदि मांसपेशीमा दुखाइ छ भने, हामी प्यारासिटामोल खान्छौं । त्यसैगरी पेट वा दाँत दुखेमा मेडिकल स्टोरबाट पेनकिल...

साउदी अरबपछि सिंगापुरमा पनि सिंघम अगेन रिलिज नहुने

काठमाडौँ । बलिवुडका चर्चित निर्देशक रोहित शेट्टीद्वारा निर्देशित र अजय देवगन अभिनित ‘सिंघम अगेन’ साउदी अरबमा रिलिज रोकिएपछि अब सिंगापुरआमा पनि आजको रि...

स्पेनको बाढीमा मृत्यु हुनेको संख्या १५८ पुग्यो

काठमाडौँ । भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या १५८ पुगेको छ । जस मध्ये...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy