गाजा। गाजा सहरको पूर्वमा रहेको तुफाहमा मङ्गलबार भएको इजरायली हमलामा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको जनाइएको छ ।
हमलाबाट सेनाले उत्तरी गाजा पट्टीको जबालिया शिविरको पश्चिममा आवासीय भवनहरूसमेत क्षतिग्रस्त बनाएको चिकित्सा स्रोतहरूले बताएका छन् ।हमलामा, खान युनिसको पूर्वमा रहेका घरहरुमामा सेनाले बम प्रहार गरेपछि धेरै प्यालेस्टिनीहरू घाइते भएको स्रोतहरूले रिपोर्ट गरे ।
गत अक्टोबरदेखि गाजा पट्टीमा सुरु भएको इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म ४३ हजार ३७४ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ भने एक लाख दुई हजार २६१ जना घाइते भएका छन् । हजारौं पीडितहरू भग्नावशेषमुनि बेपत्ता छन् भने कयौँ पहुँचविहीन सडकमा छरिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८१ - १७:१०
काठमाडौं । सरकारले तीनवटा बिधेयकलाइ संसदमा पेश गर्ने निर्णय गरेको छ । गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले तीनवटा बिधेयक संसदमा पेश गर्ने निर्णय...
पौष २९ गते, २०८१ - १६:५७
काठमाडौं। सरकारले दुई जना न्यायधिसको जिम्मेवारी तोकेको छ । गत पुस २६ गते बसेको मन्त्री परिषदको बैठकले २ जना न्यायधिसलाइ नयाँ जिम्मेवारी तोकिएको सरक...
पौष २९ गते, २०८१ - १६:५३
काठमाडौं। सरकारले ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाइ सिफारिस गर्ने भएको छ । गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय ग...
पौष २९ गते, २०८१ - १६:३९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे साेमवार पनि हिरासतमा बस्ने भएका छन । लामिछानेकाे तर्फबाट थुनछेक बहस सकिए पछि अब जाहेर...
पौष २९ गते, २०८१ - १६:३४
काठमाडौं । नेपाल पुलिस क्लब बिजयी हासिल गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु १६ युथ लिगमा सोमबार मछिन्द्र फुटबल क्लबविरुद्ध २–१ को र...
पौष २९ गते, २०८१ - १६:२२
काठमाडौं। अभ्यास खेलमा नेपाल ९ रनले पराजित भएको छ। यु–१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको हो । मलेसि...
पौष २९ गते, २०८१ - १६:०९
काठमाडौं। सरकारले चालु वर्षको वर्षा याममा आएको बाढी पहिरोका कारण ३८१ सडक र पुल लगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ । सोमबार राष्ट्रिय विपद् जोख...
पौष २९ गते, २०८१ - १५:४६
काठमाडौं। यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ५४ अङ्कले घटेर दुई ...
पौष २९ गते, २०८१ - १५:३८
नेपालगन्ज । बाँकेको राप्तीसोनारी १ सौरी मोडस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बा...
पौष २९ गते, २०८१ - १५:२५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे थुनछेक बहस सकिएकाे छ । लामिछानेकाे तर्फवाट थुनछेक बहस सकिए पछि अब जाहेरीवालाकाेतर्फवा...
प्रतिकृया लेख्नुहोस्: