पोखरा । पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ५२ वर्षीय भरत बहादुर ठकुरीको ठकुरी खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा ठकुरी समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ७० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८१ - १७:०८
ललितपुर । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ भन्नुभएको छ । प्रदेश सुशासन केन्द्र बागमतीद्वारा आज ल...
चैत्र ९ गते, २०८१ - १७:००
विर्तामोड । झापामा एक महिलाको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै निधन भएको छ। शुक्रबार साँझ दमकबाट विर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्...
चैत्र ९ गते, २०८१ - १६:५०
काठमाडौँ । बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि सहज जित निकालेको छ । दाङको लमहिस्थित देउ...
चैत्र ९ गते, २०८१ - १५:५७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अझै लुट भनेर अहिलेको सरकारले ऊर्जा...
चैत्र ९ गते, २०८१ - १५:४६
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि राजतन्त्रको पक्षमा प्रदर्शन गरेका छन् । शनिबार दिउँसो उनीहरूले राजतन्त्रको पक्षमा प्रद...
चैत्र ९ गते, २०८१ - १५:२८
लन्डन । बीजुलीको सबस्टेसनमा आगलागीका कारण लन्डनको व्यस्त विमानस्थलमा बिजुली भंग भएको थियो, त्यसपछि विमानहरूको आवतजावतको कार्य ठप्प भएको थियो। अहिले...
चैत्र ९ गते, २०८१ - १५:१५
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलसहित नेपालका उच्चपदस्थ छ जना व्यक्तिलाई बाँसबाट निर्मित कुर्सी र टेबल उपहार दिन...
चैत्र ९ गते, २०८१ - १४:५६
काठमाडौँ । विश्व कविता दिवसका अवसरमा शुक्रबार आयोजित राष्ट्रव्यापी कविता महोत्सव सम्पन्न भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपतिको प्रमुख आतिथ...
चैत्र ९ गते, २०८१ - १४:४५
ललितपुर । सधैँ घरायसी काममा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्ने उद्देश्यले आज ललितपुरमा महिला ‘हाफ म्याराथन’ आयो...
चैत्र ९ गते, २०८१ - १४:३७
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाल ट्रस्टको कार्यालय अन्तर्गतको गोकर्ण वनको पर्खालभित्र रहेको सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: