सुनसरी । सशस्त्र प्रहरी–४ नम्बर गणले चालु आर्थिक वर्षको चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी सुनसरीले सुरु गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत उक्त परिमाणमा गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।
खुला सीमाको प्रयोग गरेर भारतीय बजार तर्फ लगिरहेका बेला सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा गाँजा बरामद गरेको उनले बताए । सोही अवधिमा ब्राउन सुगर ९१ दशमलव ७९ ग्राम, ट्रमानील १८ हजार ४ सय ५० पीस बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको । बरामद गाँजा तथा लागुऔषध नेपाल प्रहरीलाई आवश्यक कारबाहीका लागि बुझाइएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २० गते, २०८१ - १९:२१
पाँचथर । पाँचथरको फिदिम नगरपालिका २ साम्दिनमा आगलागी हुँदा एउटा घर जलेको छ । एकजना गम्भीर घाइते भएका छन् । मंगलबार अपरान्ह सवा चार बजे अचानक आगलागी...
कार्तिक २० गते, २०८१ - १९:१७
काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचन जारी रहेको छ । अमेरिकी नागरिकहरूले अप्रत्यक्ष रूपमा राष्ट्रपति र संसदका सदस्यहरू (कांग्रेस) चयन गर्न मतदानमा ...
कार्तिक २० गते, २०८१ - १८:४४
काठमाडौं । विमान निर्माण कम्पनी बोइङका कर्मचारीले सेप्टेम्बरदेखिको हड्ताल बन्द गरेका छन् । ३३ हजार कर्मचारीको युनियनले कम्पनीले दिएको पछिल्लो अफर स्वी...
कार्तिक २० गते, २०८१ - १८:३९
राेल्पा । श्रीमानले चलाएकाे माेटरसाइकल दुर्घटना हुँदा रोल्पामा श्रीमतीको मृत्यु भएकाे छ । मोहन विकले चलाएको रा ६ प ४०५३ नम्बरको मोटरसाइकल सुनछहरी ...
कार्तिक २० गते, २०८१ - १८:३३
म्याग्दी । जिल्लामा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुललगा...
कार्तिक २० गते, २०८१ - १८:२५
बागलुङ । बागलुङकाे ढोरपाटन नगरपालिका– २ सलामकोटका चूडामणि कँडेलले ६ वर्षदेखि कालिजपालन गरेका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वा...
कार्तिक २० गते, २०८१ - १८:१८
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी...
कार्तिक २० गते, २०८१ - १८:११
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका ...
कार्तिक २० गते, २०८१ - १८:०५
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका–४ ...
कार्तिक २० गते, २०८१ - १७:५६
पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ । सोमबार दिउँसो परेक...
प्रतिकृया लेख्नुहोस्: