झापा । हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ ।
जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउन खोज्दा भण्डारी आक्रमणमा परेका हुन् ।
निजको घटनास्थलमा नै मृत्यु भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८१ - ०९:४३
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो मन्त्रिपरिषद्का लागि छानेका कतिपय सदस्यमाथि 'गलत कार्य गरेको' सहितका गम्भीर आ...
मंसिर २ गते, २०८१ - ०९:३६
ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बना...
मंसिर २ गते, २०८१ - ०९:०८
काठमाडौँ । मसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवारहरूलाई समर्थन गर्ने भएको छ । सूर्य चिन्हमा मत...
मंसिर २ गते, २०८१ - ०८:५८
झापा । हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ । जिल्ला वन कार्यालयका प्रमुख म...
मंसिर २ गते, २०८१ - ०८:२७
काठमाडौं । महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्...
मंसिर २ गते, २०८१ - ०८:०६
मुस्ताङ । मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो। पोखरामा यहाँको स्याउको माग बढ्दो क्रममा छ। मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै...
मंसिर २ गते, २०८१ - ०७:४५
एमाले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको जिकिर
मंसिर २ गते, २०८१ - ०७:३६
डोटी । शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ...
मंसिर २ गते, २०८१ - ०७:३३
कञ्चनपुर । वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती ग...
मंसिर २ गते, २०८१ - ०७:२९
लमजुङ । बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले सा...
प्रतिकृया लेख्नुहोस्: