काठमाडौँ । जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले युक्रेनलाई लामो दुरीको मिसाइल नदिने निर्णय गरेका छन् । जर्मन सरकारका प्रवक्ताले आफ्नो देश युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध नगर्ने निर्णयमा अडिग रहने बताएका छन् ।
जर्मन सरकारका प्रवक्ताले अमेरिकाले युक्रेनलाई रुसलाई लामो दुरीको मिसाइल आक्रमण गर्न अनुमति दिएपनि जर्मनीको आफ्नो नीति परिवर्तन नभएको स्पष्ट गरेका छन् ।
युक्रेनलाई सैन्य सहायता दिनेमा अमेरिकापछि जर्मनी दोस्रो ठूलो देश हो तर जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले युक्रेनलाई जर्मन निर्मित लामो दुरीको टोरस मिसाइल नदिने निर्णय गरेका छन् । गत हप्ता, जर्मन चान्सलर ओलाफ स्कोल्ट्जको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका थिए । जसलाई युक्रेनले आपत्ति जनाएको थियो ।
अर्कोतर्फ अमेरिकाले आफ्नो पुरानो नीतिलाई परिवर्तन गर्दै युक्रेनलाई आफुले दिएका लामो दूरीमा प्रहार गर्ने मिसाइल प्रयोग गर्ने अनुमति दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३ गते, २०८१ - २१:०२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्ने भएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्...
मंसिर ३ गते, २०८१ - २०:४७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्बजनिक गरेको छ । मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भन...
मंसिर ३ गते, २०८१ - २०:२८
बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ...
मंसिर ३ गते, २०८१ - २०:००
श्रीलङ्का । श्रीलङ्काको कोलम्बो स्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिसद्मा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष ...
मंसिर ३ गते, २०८१ - १९:५६
काठमाडौँ । जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले युक्रेनलाई लामो दुरीको मिसाइल नदिने निर्णय गरेका छन् । जर्मन सरकारका प्रवक्ताले आफ्नो देश युक्रेनलाई लामो दु...
मंसिर ३ गते, २०८१ - १९:३१
बाकु । राष्ट्रहरू सोमबार गतिरोधमा परेको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा फर्किँदैछन् । संसारको अर्को छेउमा भेला भएका जी–२० नेताहरूले गरिब देशहरूक...
मंसिर ३ गते, २०८१ - १९:२५
भारत । भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो व...
मंसिर ३ गते, २०८१ - १९:१७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा स्थानीय तहको उपनिर्वाचन,...
मंसिर ३ गते, २०८१ - १८:५८
किएभ । अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिएको छ । एक अमेरिकी अधिकारीले ...
मंसिर ३ गते, २०८१ - १८:५३
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ । भद्रपुर र मेचीनगर नग...
प्रतिकृया लेख्नुहोस्: