काठमाडौं । पछिल्लो समय देशभर क्रमशः तापक्रम घट्दै गएको छ भने चिसो बढ्दै गएको छ । यसै क्रममा मंगलबार काठमाडौंमा पनि बढी चिसो महसुस गरीएको छ ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस छ । यो काठमाडौँका लागि यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो।
यसैगरी आज बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको सूचीअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ४ डिग्री सेल्सियस देखिएको हो।
यसपछि आज बिहान सबैभन्दा कम न्यूनतम तापक्रम डडेल्धुरामा ५.९ डिग्री सेल्सियस छ।
महाशाखाका अनुसार आज जुम्ला, डडेल्धुरा र काठमाडौं क्रमशः पहिलो दोस्रो र तेस्रो चिसो स्थानका रुपमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ४ गते, २०८१ - १२:४१
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरस्थित निवासबाट सीआईबी टोलीले प्रसाईंलाई पक्राउ गरेको हो। नक्क...
मंसिर ४ गते, २०८१ - १२:०२
सप्तरी । राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँ...
मंसिर ४ गते, २०८१ - ११:५७
विराटनगर । मोरङ–३ का प्रतिनिधिसभा सदस्य डा. सुनीलकुमार शर्माले दुबै मिर्गौलामा समस्या भएर जीवन मरणको अवस्थामा पुगेका बेलबारी ३ का १९ वर्षीय सुशान रा...
मंसिर ४ गते, २०८१ - ११:४९
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा राजश्व संकलनमा उल्लेख्य सुधार गर्न नसकेको पाइएको छ । आन्तरिक राजश्वमा केही सुधार देखिएपनि भन्सा...
मंसिर ४ गते, २०८१ - ११:४५
धनगढी । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासंगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ...
मंसिर ४ गते, २०८१ - ११:४२
तेह्रथुम । सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत...
मंसिर ४ गते, २०८१ - ११:३३
काठमाडौं। अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ। गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्...
मंसिर ४ गते, २०८१ - ११:२०
डोटी । सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिका माग गर्दै सोमवार गरेको सडक अवरुद्ध अझै खुलेको छैन । शनिवार साँझ शिखर नगरपाल...
मंसिर ४ गते, २०८१ - ११:०२
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुन...
मंसिर ४ गते, २०८१ - ११:०१
काठमाडौं । नेपाली अल्ट्रा धावक प्रिया राईले मलेसियामा भएको अल्ट्रा रेस युटिएमबी बाई मलेसियाको उपाधि जितेकी छन् । मलेसियाको टिपिङमा भएको रेस अन्तर्गत प...
प्रतिकृया लेख्नुहोस्: