काठमाडौं । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।
गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ४ गते, २०८१ - १३:११
ब्राजिल । जी–२० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतीहरू तथा सङ्कटलाई तत्काल सम्बोधन गर्न मङ्गलबार जारी जी–२० रियो दी...
मंसिर ४ गते, २०८१ - १३:०६
बाँके। बाँकेको राप्ती–सोनारी र नरैनापुर गाउँपालिकामा राप्तीनदीले कटान गरेको क्षेत्रमा तत्कालै रोकथामका लागि तटबन्धनको व्यवस्थापन गर्न स्थानीय बासिन्दा...
मंसिर ४ गते, २०८१ - १२:५५
काठमाडौ । स्वास्थ्य र उपचार क्षेत्रमा जत्ति नै प्रगति भएको किन नहोस् कन्डमको मूल अवधारणा सयौँ वर्षदेखि एकै खालको छ । नि:सन्देह प्रविधि, सरसामान र मानव...
मंसिर ४ गते, २०८१ - १२:४८
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्न...
मंसिर ४ गते, २०८१ - १२:४२
नाइजेरिया। नाइजेरिया र भारतले आर्थिक विकास, रक्षा, स्वास्थ्य सेवा र खाद्य सुरक्षालगायतका प्रमुख क्षेत्रहरूमा सम्बन्ध सुदृढ गर्ने प्रीतबद्धता गर्दै बलि...
मंसिर ४ गते, २०८१ - १२:३६
देउखुरी। लुम्बिनी प्रदेश सरकारले लगानिको खोजी गर्न थालेको । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्व...
मंसिर ४ गते, २०८१ - १२:१७
काठमाडौँ । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस–युक्रेन युद्धलाई उक्साएको आरोप लगाएको छ । रुसको यो आरोप यस्तो बेला आएको हो जब अमेरिकाले रुस भित...
मंसिर ४ गते, २०८१ - ११:५५
रुकुमपश्चिम। रुकुमपश्चिमको चौरजहारी नगरपालिका-२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् । मंगलबार बिहान...
मंसिर ४ गते, २०८१ - ११:२८
काठमाडौं । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त...
मंसिर ४ गते, २०८१ - ११:११
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले बढेको छ । यससँगै सूचक २७५८.४१ विन्दुमा आएको छ । ७३ कम्पनीको ३७ हजार ३ सय ५५ कित्ता सेयर कारोबार हुँ...
प्रतिकृया लेख्नुहोस्: