काठमाडौं । डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–९ कि ३९ वर्षीया विष्णुमाया केसी रहेकी छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट पक्राउ गरेको हो । खातामा पर्याप्त रकम नभएको चेक नदिएपछि बाउन्स भएको थियो । त्यसपछि पीडितले प्रहरीमा जाहेरीका थिए ।
त्यसपछि काठमाडौं जिल्ला अदातबाट अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १८ गते, २०८१ - २१:३५
चितवन। पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ। कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो। ...
मंसिर १८ गते, २०८१ - २०:५२
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यसस...
मंसिर १८ गते, २०८१ - २०:४८
भैरहवा । लुम्बिनी राष्ट्रिय महोत्सव अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी टूर प्याकेज घोषणा गरिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजन...
मंसिर १८ गते, २०८१ - २०:४६
सुनसरी । सुनसरी धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करिब ६ लाख ८८ हजार रुपैयाँ बराबरको रुद्राक्षको दाना मंगलबार सशस्त्र प्रहरीले ब...
मंसिर १८ गते, २०८१ - १५:३८
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनको नतिजाबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्...
मंसिर १८ गते, २०८१ - १५:२०
एजेन्सी। भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् । तमिलनाडुको राजधानी चेन्नईबाट करिब १९५ किलोम...
मंसिर १८ गते, २०८१ - १५:१०
काठमाडौं । बीबीसीले वर्ष २०२४ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रतिभाशाली महिलाको सूची सार्वजनिक गरेको छ। यसमा नोबेल शान्ति पुरस्कार विजेता विद...
मंसिर १८ गते, २०८१ - १४:००
काठमाडौं । नेपाल प्रिमियर लिगमा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा ...
मंसिर १८ गते, २०८१ - १३:४३
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्...
मंसिर १८ गते, २०८१ - १३:३२
काठमाडौं । नेपाल टेलीमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नं। २ मा ...
प्रतिकृया लेख्नुहोस्: