Khabar Dabali २९ मंसिर २०८१ शनिबार | 14th December, 2024 Sat
Investment bank

घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटना, १८ जना घाइते

खबरडबली संवाददाता

तुलसीपुर। घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक ठकुरीका अनुसार बसमा ३७ जना यात्रु सवार थिए । प्रहरीका अनुसार बस करिब सवा १० बजेतिर दुर्घटनामा परेको थियो।

रा १ ख १३८२ नम्बरको बस घोराही–तुलसीपुर सडक अन्तर्गत तुलसीपुर १८ बिजौरीको डाँडागाउँनेर दुर्घटना हुँदा बसमा सवार यात्रु घाइते भएको प्रहरी चौकी हेमन्तपुरले बताएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनकपुरलाई हराउँदै चितवन प्ले अफ नजिक, विराटनगर र पोखरा बाहिरिए

काठमाडौँ। शीर्ष टोली जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग ९एनपिएल० को प्ले अफ नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिभुवन ...

पाकिस्तानका बिबादस्पद फस्ट बलर आमिरले लिए अन्तराष्ट्रिय क्रिकेटवाट सन्यास

इस्लामबाद। पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । ब्यक्तिगत रूपमा  विवादास्पद करियर बोकेका...

सहरी व्यवस्थापन र सेवा प्रवाहमा महानगरपालिकाे काम अनुकरणीय छन्ः उपराष्ट्रपति यादव

काठमाडौं। नागरिकलाई सरकारप्रति भरोसा गर्न जगाउन काठमाडौँ महानगरपालिकाले अहम् भूमिका खेलेको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बताएका छन । आज टुँडिख...

काठमाडौं महानगरपालिका दिवस, टुडिखेलमा म्युजिकल कन्सर्ट सुरू

काठमाडौं। काठमाडौं महानगरपालिकाको सांगेतिक कार्यक्रम सुरू भएको छ । ३० औं महानगर दिवसको अवसरमा टुडिँखेलमा सांगेतिक कार्यक्रम आयोजना गरिएको हो ।। ...

महानगर दिवसको अवसरमा काठमाडौंले गर्यो बिभिन्न क्षेत्रका १० जनालाइ सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाजिक उन्नयनका लागि विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउने १० जना व्यक्तित्वलाई सम्मान गरेको छ । उपराष्ट्रपति ...

कुशल मल्लको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं । चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी दोस्रो खेलमा चितवनले जनकपुरलाइ फ...

अन्ततः दक्षिण कोरियाका राष्ट्रपति युनलाइ लगायो महाअभियोग

काठमाडौं। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अन्ततः संसदले महाअभियोग लगाएको छ । दक्षिण कोरियाको संसदले गत साता अप्रत्याशित रूपमा ‘मार्शल ल’ ...

बर्दियामा चितुवाको आक्रमणबाट ६ जना घाइते

नेपालगन्ज। बर्दिया राष्ट्रिय निकुञ्जका वरिपरिका क्षेत्रमा बाघ र चितुवाको आक्रमण हुनेक्रम जारी छ । सोही क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार व...

‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने

इस्लामाबाद । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्र...

अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गरौँः अध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको बताएको छन् । शनि...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy