काठमाडौं । सामाखुसी यातायात प्रालिले १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ। २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो।
प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिए।
‘काठमाडौँ उपत्यकामा यात्रुको चाप छ, माइक्रोबस थपेसँगै यात्रुलाई केही सहज हुने विश्वास छ,’ उनले भने। सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत यात्रुवाहक सवारी सञ्चालन गरिरहेको छ।
काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुवाहक सवारी सञ्चालन गर्दै आएको सामाखुसी यातायात प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए।
हाल ३५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८१ - २२:३८
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संसदीय छानविन विशेष समितिको प्रतिवेदनमा आफ्नो संलग्नता प...
मंसिर २७ गते, २०८१ - २१:१९
काठमाडौं । सामाखुसी यातायात प्रालिले १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ। २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प...
मंसिर २७ गते, २०८१ - २१:०९
बुढाथोकी अस्पतालको अध्यक्ष र गुरुङ खेलकुद समितिको अध्यक्ष
मंसिर २७ गते, २०८१ - २०:३७
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई रु.५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो...
मंसिर २७ गते, २०८१ - २०:२२
काठमाडौं । नेपाल स्काउटले खड्का ल्यान्ड डेभलेपमेन्ट प्रालिसँगको घर तथा जग्गा भाडा सम्बन्धी बाँकी बक्यौता विवरण संसदीय समितिलाई उपलब्ध गराएको छ । यस...
मंसिर २७ गते, २०८१ - २०:०७
खोला किनारसम्बन्धी फैसला कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई पत्राचार गरिने
मंसिर २७ गते, २०८१ - १९:२२
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार बसेको संघको भर्चुअल बैठकले चितवनलाई आधारमानी शुक्रबारदेखि अण्डाको म...
मंसिर २७ गते, २०८१ - १९:०२
भैरहवा । रुपन्देही लीलारामा मावि र न्यु इरा इङ्गलिस बोर्डिङ स्कूल भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्या...
मंसिर २७ गते, २०८१ - १८:५९
काठमाडौं । आज भोलिको व्यस्त जीवन शैलीमा प्राय मानिसहरु तनाव र समस्याहरूले घेरिएका हुन्छन् । जसले उनीहरुको मानसिक स्वास्थ्यमा निकै नराम्रो प्रभाव पार्...
मंसिर २७ गते, २०८१ - १८:५३
काठमाडौंँ । आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के, प्रदीप खड्का, सोफिया भुजेल, निमेश कपालीलगायत करिब एक दर्जन सेलिब्रेटी ...
प्रतिकृया लेख्नुहोस्: