पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएकोमा गणेश गिरीले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।
समितिको खुला उपाध्यक्षमा रञ्जना खत्री, महिला उपाध्यक्षमा सङ्गीता केसी बानियाँ, सचिवमा साजन परियार, सहसचिव (समावेशीमा) विष्णु सापकोटा गौतम, सहसचिव खुल्लामा राजन पौडेल र कोषाध्यक्षमा दीपेश विक रहेका छन् ।
महासंघका सदस्यमा सङ्गीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल र गीताकुमारी शर्मा रहेका छन् ।
पर्वतबाट केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा जिज्ञासु र कृष्णबहादुर अखेली चयन भएका छन् भने प्रदेश परिषद् सदस्यमा विशन क्षेत्री र डिलबहादुर विक चयन भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८१ - ०९:४०
बुटवल । बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल–१२ नयाँ गाउ...
मंसिर २९ गते, २०८१ - ०९:१५
काठमाडौं । नेपाल पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाच...
मंसिर २९ गते, २०८१ - ०८:३५
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि महासंघको जिल्ला शाखामा निर्वाचित भएक...
मंसिर २९ गते, २०८१ - ०८:१०
काठमाडाैं । यो वर्ष दर्शकले बक्स अफिसमा केही ठूला ब्लकबस्टरका साथै साना र ठूला पर्दामा धेरै समीक्षकहरूले प्रशंसा पाएका फिल्महरू देखेका छन्। यी फिल्महर...
मंसिर २९ गते, २०८१ - ०७:४५
काठमाडौं । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी भएका छन् । आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी ...
मंसिर २९ गते, २०८१ - ०७:४५
काठमाडौं । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी भएका छन् । आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी ...
मंसिर २९ गते, २०८१ - ०७:३०
काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा कार्कीले दुई सय ४३ मत प्राप्त गरी...
मंसिर २९ गते, २०८१ - ०६:४५
काठमाडौँ । गोरखाका अनन्त लामिछानेका २ महिनाका छोराको मुटुमा प्वाल परेपछि अहिले परिवार उपचारको खोजीमा छ । आर्थिक अवस्था कमजोर भएका अनन्तका छोराको उपचा...
मंसिर २९ गते, २०८१ - ०६:१५
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया ...
मंसिर २८ गते, २०८१ - २०:५६
देउखुरी । यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् । घोराही उपमहा...
प्रतिकृया लेख्नुहोस्: