नारायणगढ । गैंडाको आक्रमणबाट मंगलबार चितवन रत्ननगरको जयमगलामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीपक्षक भेषराज रिजालका अनुसार दिउँसो १:४५ बजे रत्ननगर नगरपालिका वडा नम्बर १३ जयमँगलामा गैंडाले आक्रमण गर्दा एक जनाको मृत्यु भएको हो । गैंडाको आक्रमणमा परेर रत्ननगर नगरपालिका वडा नम्बर १६ कि ७० वर्षीया कृष्णकुमारी थापाको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट मान वस्तीमा गैंडा प्रवेश गरेर मानिसलाई आक्रमण गरेको हो । घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८१ - १८:१५
सियोल । प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ । करिब छ घण्टा लामो सङ्घर्षपछि दक्षिण कोरिया...
पौष १९ गते, २०८१ - १८:१२
मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले उपराष्ट्रपति सारा दुतेर्तेलाई राष्ट्रिय सुरक्षा परिषदबाट हटाएका छन् । कार्यकारी सचिव लुकास बर्सामि...
पौष १९ गते, २०८१ - १८:०४
बैङ्कक । थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् । उनले आफूसँग...
पौष १९ गते, २०८१ - १७:५७
कैलाली । कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था ...
पौष १९ गते, २०८१ - १७:५२
काठमाडाैं । पूर्व राष्ट्रपति विद्या भण्डारीले समाजमा बेलाबेला देखा पर्ने अराजकता, उछृंखलता र सतहीपन जस्ता विकृति, विसंगति रोक्न प्रगतिशील कला, साहित्य...
पौष १९ गते, २०८१ - १७:४६
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले सदन छलेर सरकारले दल विभाजनको अध्यादेश ल्याउन लागेको आरोप लगाएको छ । शुक्रबार पार्टीको स्थायी कमिटी बैठकपछि सं...
पौष १९ गते, २०८१ - १६:४९
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबिच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।...
पौष १९ गते, २०८१ - १६:४५
नवलपुर । नवलपुरमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । जलवायु परिवर्तनले गर्दा समयमा पानी नपर्नु, सुख्खा खडेरीले समयमा पानी नपर्दा बिउँ राख्न पनि ढिल...
पौष १९ गते, २०८१ - १६:४०
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको छ । एसईई उत्तीर्ण गरी उ...
पौष १९ गते, २०८१ - १६:३७
लस एन्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका ...
प्रतिकृया लेख्नुहोस्: