Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank

माेरङमा चाँदीका गहनासहित एक जना पक्राउ

खबरडबली संवाददाता

माेरङ । भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याएको चाँदीका गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

मोरङ प्रहरीले विराटनगर बसपार्क क्षेत्रबाट मंगलबार दिउँसो राजविराज नगरपालिका–२ घर भई हाल मोरङको कटहरी–२ बस्दै आएका ४० वर्षीय संजय स्वर्णकारलाई एक लाख २८ हजार बराबरको चाँदीका विभिन्न गहनासहित पक्राउ गरेको जनाएको छ ।

स्वर्णकारले चाँदीको गहना ०१–०२–०४८प ७६६८ नम्बरको मोटरसाइकलमा लुएर ल्याउँदै थिए । स्वर्णकारलाई गहनासहित अनुसन्धानका लागि भन्सार कार्यालय रानीमा बुझाएको प्रहरीले जनाएको छ । विराटनगरको केही व्यवसायीले भारतमा बनेका चाँदीका गरगहना अवैध रुपमा ल्याएर बिक्री गर्ने गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाकुम्भ २०२५ : उत्सव सुरु, सङ्गममा बिहान गङ्गा आरती

भारत । महाकुम्भ २०२५ को उत्सव भक्तजनहरूको बिहानी गङ्गा ‘आरती’ मा सहभागितासँगै सुरु भएको छ । ‘आरतीहरु’ प्रयागराजका प्रसिद्ध घाटहरूमा मात्र सीमित छैनन्,...

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल

सियोल । प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ । करिब छ घण्टा लामो सङ्घर्षपछि दक्षिण कोरिया...

फिलिपिनी उपराष्ट्रपति दुतेर्तेलाई सुरक्षा परिषदबाट निष्काशित

मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले उपराष्ट्रपति सारा दुतेर्तेलाई राष्ट्रिय सुरक्षा परिषदबाट हटाएका छन् । कार्यकारी सचिव लुकास बर्सामि...

थाइल्याण्डका प्रधानमन्त्रीको २० लाख डलरका ह्यान्डब्याग र ५० लाख डलरका घडी

बैङ्कक । थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् । उनले आफूसँग...

टीकापुरमा चिसो बढेपछि दाउरा वितरण

कैलाली । कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था ...

विकृति, विसंगति रोक्न साहित्य र कलाको महत्वपूर्ण भूमिका हुन्छ: पूर्व राष्ट्रपति भण्डारी

काठमाडाैं । पूर्व राष्ट्रपति विद्या भण्डारीले समाजमा बेलाबेला देखा पर्ने अराजकता, उछृंखलता र सतहीपन जस्ता विकृति, विसंगति रोक्न प्रगतिशील कला, साहित्य...

दल विभाजनको अध्यादेश ल्याउन लागेको माओवादीकाे आरोप

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले सदन छलेर सरकारले दल विभाजनको अध्यादेश ल्याउन लागेको आरोप लगाएको छ । शुक्रबार पार्टीको स्थायी कमिटी बैठकपछि सं...

परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबिच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।...

नवलपुरमा धान उत्पादन घट्याे

नवलपुर । नवलपुरमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । जलवायु परिवर्तनले गर्दा समयमा पानी नपर्नु, सुख्खा खडेरीले समयमा पानी नपर्दा बिउँ राख्न पनि ढिल...

उच्च शिक्षा अध्ययन गर्न शतप्रतिशत छात्रवृत्ति

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको छ । एसईई उत्तीर्ण गरी उ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy