कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणले टुक्रे योजनामा बजेट हाल्ने प्रवृत्तिको अन्त्य हुने बताएका छन् । आज धनगढीमा आयोजित प्रादेशिक सडक सञ्जाल गुरुयोजना सम्बन्धी कार्यशाला गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनेमा विकासको नाममा टुक्रे योजना बनाउने कार्य रोकिने मुख्यमन्त्री शाहको विश्वास छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयले आयोजना गरेको गोष्ठीमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, पूर्व मुख्यमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र रावल लगायतको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाउने तयारी गरिरहेको छ । गुरुयोजना बनाउनका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले नौ वटै जिल्लामा १६६ वटा सडक पहिचान गरेको छ । जसको लम्बाई झन्डै पाँच हजार किलोमिटर रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८२ - १७:४५
काठमाडौं । वीरगन्ज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनमाथि कठिन जित निकालेको छ । एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा व...
बैशाख २१ गते, २०८२ - १७:४१
स्याङ्जा । स्याङ्जा कालिगण्डकीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् । कालीगण्डकी गाउँपालिका–५ कट्टीस्थित मिर्मी–भुस्...
बैशाख २१ गते, २०८२ - १७:३४
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजको तयारीका लागि दोस्रो चरणको ‘कोर क्य...
बैशाख २१ गते, २०८२ - १७:३०
जनकपुर । मधेश प्रदेश सरकारले यही वैशाख २३ गते अर्थात् मंगलबार सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक स...
बैशाख २१ गते, २०८२ - १७:२७
लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा एक सातादेखि विद्यार्थीले लगाएको तालाबन्दी खुल्न सकेको छैन । वि...
बैशाख २० गते, २०८२ - २०:५७
काठमाडौं । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ । स्वास्थ्य ...
बैशाख २० गते, २०८२ - २०:५४
काठमाडौं । सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ सेवा सुरु गरेको छ । उक्त सेवामार्फत अभिभावकले आफ्ना छोराछ...
बैशाख २० गते, २०८२ - २०:५०
सिरहा । सिराहाको गोलबजार नगरपालिका– १०, डन्डा गाउँको आँपको बगैंचाछेउको झाडीमा फालिएको अवस्थामा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जंगली ...
बैशाख २० गते, २०८२ - २०:४६
पाकिस्तान । गत महिना भएको घातक आक्रमणपछि कट्टर प्रतिद्वन्द्वीहरूबिच तनाव बढेपछि पाकिस्तान प्रशासित काश्मीरले यस क्षेत्रको भारतीय पक्षसँगको वास्तविक सी...
बैशाख २० गते, २०८२ - २०:४०
बाजुरा । बुढीनन्दा नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार नगरपालिका–८ गोठीस्थित गोरख बोहराको घरमा विद्युत सट भइ तीन तले घर जले...
प्रतिकृया लेख्नुहोस्: