कैलाली । गएराति बझाङको मष्टा र तल्कोट गाउँपालिकामा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
मष्टा गाउँपालिका–१ कोटदेवलमा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप दुर्घटना परेर मष्टा गाउँपालिका–१ रनाडा घर भएका चालक ४२ वर्षीय धर्म थापाको मृत्यु भएको छ ।
त्यसै गरी, तल्कोट गाउँपालिका–२ स्थित धमेनामा से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना परेर ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर केदारस्युँ गाउँपालिका–१ रायलका जीप चालक ३२ वर्षीय समशेर मल्ल, तलकोट गाउँपालिका–४ घर भएका ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीय आमा जौमती देवी धामी र उनकी ६ बर्षीया छोरी आकृति धामीको मृत्यु भएको हो ।
निरन्तरका दुर्घटनाले देशभरका ज्यानमारा सडकहरूको सुधारमा तत्कालीन कदम चाल्नुपर्ने देखिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा प्रत्येक वर्ष साना ठूला दुर्घटना पनि सयौँको ज्यान गइरहेको छ । दुर्घटनाको छानबिन गरी त्यस्ता घटना फेरि हुन नदिने गरी सरकारले नीति बनाउनु पर्ने सरोकारवाला बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८१ - १३:२८
जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस–एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीत...
पौष २१ गते, २०८१ - १३:२८
जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस–एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीत...
पौष २१ गते, २०८१ - १३:१९
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीका आरोपमाथि चुल लागेर नबस्न निर्देशन दिएका छन् । आजदेखि सुरु भएको ...
पौष २१ गते, २०८१ - १३:१५
सिन्धुली । सिन्धुलीमा आफ्नै छोराको हत्या आरोपमा ७६ वर्षीय बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडा बस्ने ७६ वर्षीय डो...
पौष २१ गते, २०८१ - १३:०७
काठमाडौं । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखा...
पौष २१ गते, २०८१ - ११:३५
काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद गोकुल बास्कोटाले पार्टी परित्याग गरेका पूर्व प्रहरी प्रमुख सर्वोन्द्र खनालप्रति कटाक्ष गरेका छन् । पूर्व मन...
पौष २१ गते, २०८१ - ११:१८
काठमाडौं । आइतबारका लागि नेपाली बजारमा सुनको मूल्य सार्वजनिक भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य सार्वजनिक गरेको हो । महासंघका अन...
पौष २१ गते, २०८१ - ११:१४
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । ...
पौष २१ गते, २०८१ - १०:४०
काठमडौं । पूर्व प्रहरी प्रमुख (आईजीपी) समेत रहेका एमाले नेता सर्वेन्द्र खनालले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीको काममा निष्कृय...
पौष २१ गते, २०८१ - १०:२९
काठमाडौं । काठमाडौंको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ । बिहान ६ बजे भएको यो दुर्घटनामा चालक सकुसल रहेका छन् । B AA...
प्रतिकृया लेख्नुहोस्: