Ntc summer Offer
Khabar Dabali २१ पुष २०८१ आईतवार | 5th January, 2025 Sun
Investment bank

पार्टीमा अनुशासन आवश्यक छ: एमाले महासचिव पोखरेल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन् । 

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७औँ वार्षिक उत्सवलाई बिहीबार  सम्बोधन गर्दै उनले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताए । महासचिव पोखरेलले पार्टीमा वैरीहरुले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताए । उनले यस्तो बेलामा पार्टी निर्णय विरुद्ध जान उचित नहुने बताए । 

महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताए । “देश बनाउने कुरा गफ गरेर हुँदैन । त्यसको जगमा प्रवेश गर्नुसक्नुपर्दछ”, उनले भने । 

महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनविना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सूयर्दशन सहकारी ठगी प्रकरणमा थुनछेक बहस जारी

पाेखरा । सूयर्दशन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहस अन्तर्गत सोमबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, गोर्खा...

गोलरहित भए पछि आर्मी र पुलिसले बाँडे अंक

काठमाडौं । नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले अंक बाँडेका छन् ।  एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग)मा दुबै विभागीय टोली गोलरहित ब...

नेपाली विद्यार्थीका लागि ‘क्यानडा समिट २०२५’ हुँदै

काठमाडौं । क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीका लागि लक्षित गरेर ‘क्यानडा समिट २०२५’ आयोजना हुने भएको छ ।  आगामी जनवरी ९ तारिखका दिन इ...

मन्त्रीसमक्ष संस्कृत विश्वविद्यालयको प्रतिवेदन पेश

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समिति, २०८१ ले आफ्नो  प्रतिव...

राप्रपामा लिङदेन नेतृत्व असफल भएकाे पूर्वराजकाे निष्कर्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन सुरू गरिएको छ । स्थानीय तहको उपनिर्वा...

संविधान कार्यान्वयन नै नगरी संशोसनको कुरा गर्नु अपराध होः प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संविधानको कार्यान्वयन नै नगरीकन संशोधनको कुरा गर्नु अपराध भएको टिप्पणी गरेका ...

सप्तरीमा पैसा दोब्बर पारिदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सप्तरी । पैसा दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा ट...

रुकुम पूर्वमा चरेशसहित दुईजना महिला पक्राउ

रुकुम । रुकुम पूर्वबाट झन्डै ६ किलो लागुऔषध चरेशसहित दुई महिला पक्राउ परेका छन् । भूमे गाउँपालिका–७  गुनामबाट ४० वर्षीया रूजु बुढामगर र ५० वर्षीया जसम...

पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक र...

नवनियुक्त सदस्यहरूलाई राखेपको स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त आठ जना सदस्यलाई आइतबार स्वागत गरेको छ । पुस ९ गतेको मन्त्री परिषद् निर्णयबाट सदस्यमा ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy