कालीकोट । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल कालीकोटको तेस्रो जिल्ला अधिवेशनबाट पुन: वीरेन्द्र आचार्यको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ ।
केन्द्रीय उपमहासचिव दिपेन्द्र शर्माको प्रमुख आतिथ्यतामा आयोजित तेस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा पूर्णसिंह बम र सुरसानाथ योगी, सचिवमा कमलबहादुर बुढा, सहसचिवमा दिनेश फर्साल र धनबहादुर सार्की, कोषाध्यक्षमा कमल कुमाल चयन भएका हुन् ।
त्यस्तै, केशव शाही र सजिप्ता बम वरिष्ठ सदस्य रहने गरी दिलीप चौलागाई, कल्पना चौलागाईं, सुस्मिता बिक, सत्य रोकाया, ऐनराज कार्की, तिलक विष्टलगायत निर्वाचित भए । प्रेरणा विक, सन्तोष भण्डारी, टिकाराज उपाध्याय, डम्बर शाही, प्रकाश विक प्रदेश र रुपेन्द्र ऐडी लगायत ४ जना केन्द्रीय प्रतिनिधि चयन भए ।
अधिवेशन उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तुलाराम पाण्डे, प्रेस चौतारीका कर्णाली इन्चार्ज कालीबहादुर मल्ल, प्रेस युनियनका अध्यक्ष नमराज योगीलगायतले शुभकामना दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८१ - २०:५०
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने...
पौष २१ गते, २०८१ - २०:४४
सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा १३ जना आपाङ्गता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरिएको छ । सामाजिक जीवन केन्द्र नेपालले कतार च्यारेटीको सहयोग...
पौष २१ गते, २०८१ - २०:३६
लन्डन । भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो । विशेष गरी बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलले उडानहरू स्थगित गर्न बाध्य ...
पौष २१ गते, २०८१ - २०:३०
गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरीडाँडा आँखै अगाडि लमजुङ, माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न ...
पौष २१ गते, २०८१ - २०:२२
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन १ गतेसम्ममा सबै केन्द्रीय सदस्यले आफू र आफ्नो परिवारको सम्पत्ति विवरण ...
पौष २१ गते, २०८१ - १९:४९
टोकियो । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेक...
पौष २१ गते, २०८१ - १९:४३
जुम्ला । जुम्लामा प्रहरी सहायक निरीक्षक भक्तबहादुर रावलको हृदयघातका कारण मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जुम्लाको कनकासुन्दरी ग...
पौष २१ गते, २०८१ - १९:३९
पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रो...
पौष २१ गते, २०८१ - १९:०५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभामा दर्ज फरक मत नै संविधान संशोधनको बिषय बनाउन सकिने बताएका छन् । माओवादी...
पौष २१ गते, २०८१ - १८:५४
पाेखरा । सूयर्दशन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहस अन्तर्गत सोमबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, गोर्खा...
प्रतिकृया लेख्नुहोस्: