विराटनगर । विराटनगरमा शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा त्यसमा सवार दुईजना घाइते भएका छन् ।
भारतीय नम्बर प्लेटको ट्रक र मोटरसाइकल विराटनगर–१४, आईसीपी रोडमा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
कोइला लोड गरिएको भारतीय ट्रक (जेएच १५ जे ७१०३)र प्रदेश नम्बर १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । मोटरसाइकल चालक विराटनगर–१५ का १६ वर्षीय सुरज ठाकुरलाई उपचारका लागि कोशी अस्पतालमा लगिएकोमा मृत्यु भएको थियो ।
घाइतेमध्ये १६ वर्षीय आदित्य साह र १८ वर्षीय विकासकुमार यादवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि कोइला बोकेको ट्रक सडक किनारमा पल्टिएको थियो । ट्रक चालक फरार भएकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८१ - १९:३८
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले भीम रावलमाथि पार्टीले गरेको निष्कासनको कारबाहीलाई सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार शुरु भएक...
पौष २१ गते, २०८१ - १६:३२
लमजुङ । छेवैको घर जीर्ण छ । आँगन घाँसे मैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । ‘मान्छे बेगरको घर यस्तै त हुन्छ नि बेवारिसेझैं...
पौष २१ गते, २०८१ - १६:२३
सिरहा । सिरहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ । आइतबार उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट सदरमुकाम जा...
पौष २१ गते, २०८१ - १५:३४
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पुस २२ र २३ का लागि तय भएको विशेष भेला रोकिनुमा पार्टीभित्रको वरीयता कारण रहेको खुलेको छ । केन...
पौष २१ गते, २०८१ - १५:२९
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक जारी छ । आइतबारबाट काठमाडौंमा बैठक सुरु भएको हो । केन्द्रीय समिति बै...
पौष २१ गते, २०८१ - १३:२८
जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस–एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीत...
पौष २१ गते, २०८१ - १३:२८
जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस–एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीत...
पौष २१ गते, २०८१ - १३:१९
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीका आरोपमाथि चुल लागेर नबस्न निर्देशन दिएका छन् । आजदेखि सुरु भएको ...
पौष २१ गते, २०८१ - १३:१५
सिन्धुली । सिन्धुलीमा आफ्नै छोराको हत्या आरोपमा ७६ वर्षीय बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडा बस्ने ७६ वर्षीय डो...
पौष २१ गते, २०८१ - १३:०७
काठमाडौं । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखा...
प्रतिकृया लेख्नुहोस्: