हैदरावाद। अन्ततः एस एस राजमौलीको नयाँ फिल्मको काम सुरू भएको छ ।
सुपरस्टार महेश बाबुको साथमा निर्देशक एसएस राजामौलीको अर्को फिल्मको प्रतिक्षाको घडी समाप्त भएको छ ।
भर्खरै यो खुलासा भयो कि भारतको ग्लोबल आइकन प्रियंका चोपडाले महेश बाबुको विपरित महिला मुख्य भूमिका निभाएकी छिन् भने मलयालम स्टार पृथ्वीराज सुकुमारन मुख्य खलनायकको रूपमा रहने छन्।
अब पिंकभिल्लाको को पछिल्लो रिपोर्ट अनुसार अझैसम्म नाम नजुरेको सो फिल्म जंगलको साहसिक यात्राको रूपमा देखाइने छ, जुन दुई भागमा बनाइने भएको छ ।
समाचारमा भनिएको छ कि एसएसएमबी २९ को लागत १ हजार करोडको हुनेछ। सँगै यो सबैभन्दा महँगो भारतीय फिल्मको रूपमा दर्ज हुनेछ । दुबै एसएस राजामौली र महेश बाबुले शुल्क लिने छैनन् बरु यी जोडीले ब्याक एन्ड सम्झौतामा प्रवेश गरेका छन् र उत्पादकहरूसँग ४० प्रतिशत नाफा साझेदारी सम्झौता गरिसकेका छन्।
फिल्मको छायांकन यसै वर्षको अप्रिलमा सुरु हुने अपेक्षा गरिएको छ र निर्माताहरूले पहिलो भाग २०२७ मा र दोस्रो भाग २०२९ मा रिलिज गर्ने योजना बनाएका छन्। निर्माताहरूले ग्लोबल स्टुडियोसँग साझेदारी गर्ने बताइएको छ। सोनी वा डिज्नीले सो फिल्मको बितरण गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १३:३६
बैंगलोर। भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुइ बिरामी फेला परेका छन । एक ३ महिनाको बालकको सो संक्रमण भएको थियो, जो अहिल...
पौष २२ गते, २०८१ - १३:३२
मुम्बइ। पुष्पा २ः द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ । अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गर...
पौष २२ गते, २०८१ - १२:२६
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठकमा छलफल सुरू भएको छ । हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति ...
पौष २२ गते, २०८१ - १२:१३
रौतहट। पछिल्लो समय जंगली हात्तीले रौतहट र बाराको कैयौं पालिकामा उत्पात मच्चाएको छ। हात्तिको उत्पातले गाउँले रातभरी जाग्राम बस्न बाध्य भएका छन्। तर ...
पौष २२ गते, २०८१ - ११:४७
वासिङटन। अमेरिकन उपराष्ट्रपति कमला ह्यारिसले आज डोनाल्ड ट्रम्पको बिजयको औपचारिक घोषणा गर्दैछिन् । अमेरिकामा गत नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचनम...
पौष २२ गते, २०८१ - ११:३६
मुम्बई। बलिउड अभिनेता सलमान खानको सुरक्षा थप बढाइएको छ। यसै सिलसिलामा आइतबार देखी बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टको बालकोनीमा मर्मतको...
पौष २२ गते, २०८१ - ११:२४
न्युयोर्क। अमेरिकामा आइतबार देखी आएको भीषण हिम आँधीका कारण धेरै राज्यमा उच्च सतर्कता घोषणा गरिएको छ । यो पछिल्लो १० वर्षको सबैभन्दा खराब हिम तूफान ...
पौष २२ गते, २०८१ - ११:१६
काठमाडौं। आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार झै सोमवार पनि तोलामा १ लाख ५२ हजार रुपैयाँ नै कायम भ...
पौष २२ गते, २०८१ - ११:०४
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक पुस २४ सम्म सञ्चालन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सबै केन्द्र...
पौष २१ गते, २०८१ - १७:०१
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्र गतिमा अघि बढेको बताएको छन । राष्ट्रिय विपद् ज...
प्रतिकृया लेख्नुहोस्: