पाँचथर । प्रेस सेन्टर नेपाल पाँचथर शाखाले आफ्नो सातौं जिल्ला अधिवेशनको अवसरमा तीन जनालाई सम्मान गरेको छ । शनिबार सङ्गठनको अधिवेशनको उद्घाटन सत्रमा जिल्लामा क्रियाशील दुई र एक जना पूर्वअध्यक्ष गरेर तीन जनालाई सम्मान गरिएको हो ।
सम्मानित भएकामा नयाँ बुलन्द डटकम तथा पूर्वाञ्चल दैनिकमा कार्यरत युद्धबहादुर बोहोरा र सुम्हात्लुङ टाइम्स अनलाइन तथा सुम्हात्लुङ एफएममा कार्यरत रजनी हाङसरुम्बा छन् । यस्तै सङ्गठनका पूर्वअध्यक्ष घनेन्द्र केरुङलाई पनि सम्मान गरिएको हो । उनिहरूलाई दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको थियो ।
शनिबार सम्पन्न प्रेस सेन्टर पाँचथरको सात औं जिल्ला अधिवेशनले युद्वबहादुर बोहोरा अध्यक्ष रहेको नयाँ कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा रोहित आङबो र निशा लोवा, सचिव सुवास राई, सहसचिव जिपी अधिकारी र उत्तर लिम्बू, कोषाध्यक्ष रजनी हाङसरुम्बा र सदस्यमा इच्छा लिम्बू, अशोक लावती, संगीता अधिकारी, पुरण सुकिता चयन भएका छन् ।
सङ्घीय पार्सदमा घनेन्द्र केरुङ र रामचन्द्र तामाङ तथा प्रदेश पार्सदमा सेसेहाङ लाओती, रामप्रसाद बास्कोटा, भिमकुमार चेम्जोङ चयन भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १८:२१
काठमाडौं । यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ । विभागका अनुसार अन्तर प्रदेश सञ्चालन ...
पौष २२ गते, २०८१ - १८:१६
विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाइ पक्राउ गर्न अदालतले अनुमति दिएको छ । ठगी गरी अपराध...
पौष २२ गते, २०८१ - १८:१४
बारा । बारा, पर्सा र रौतहटमा सोमबार घाम लागेको छ । घाम लागेछि सर्वसाधारणको दैनिकी राम्रो बनेको छ । करिब दुई साताअघि सुरु भएको शीतलहर र हुस्सुका कारण च...
पौष २२ गते, २०८१ - १७:३९
कपिलवस्तु । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउने उद्देश्यले कपिलवस्तुमा सीमा क्षेत्रमा संयुक्त गस्ती गरिएको छ । इलाका प्रहरी कार्यालय कृष...
पौष २२ गते, २०८१ - १७:३६
काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा मा कान्ति बाल अस्पतालमा दुई लाखभन्दा बढी बिरामीले सेवा लिएका छन् । अस्पतालको ६३औँ वार्षिकोत्सव अवसरमा निर्देशक डा...
पौष २२ गते, २०८१ - १७:३१
काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाविरुद्ध गोलवर्षा गरेको छ । सातदोवाटोस्थित एन्...
पौष २२ गते, २०८१ - १७:२९
मलेसिया । मलेसियाको जेलमा रहेका पूर्वनेता नजिब रजाकले आफ्नो दाबीको समर्थनमा शाही आदेश जारी गर्न सक्ने बताएपछि उनले बाँकी सजाय घरमा नै बिताउन पाउने भएक...
पौष २२ गते, २०८१ - १७:२५
सियोल । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेकै समय उत्तर कोरियाले सोमबार क्षेप्यास्त्र परीक्षण गरेको छ । क्षेप्यास्त्र प...
पौष २१ गते, २०८१ - २०:५०
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने...
पौष २१ गते, २०८१ - २०:४४
सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा १३ जना आपाङ्गता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरिएको छ । सामाजिक जीवन केन्द्र नेपालले कतार च्यारेटीको सहयोग...
प्रतिकृया लेख्नुहोस्: