उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडिया स्वास्थ्य चौकीमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविरबाट एक हजार बढीले सेवा लिएका छन । चौदण्डीगढी नगरपालिका र गाईघाट सिटि अस्पताल संयुक्त आयोजना सञ्चालन गरिएको शिविरबाट सेवा लिएका हुन् ।
शिविरमा जनरल फिजिसियन सेवा, स्त्री तथा प्रसुती रोग सेवा, नाक कान घाँटी रोग सेवा, आँखा उपचार सेवा, दन्त रोग उपचार सेवा, हाड जोर्नी तथा नसा रोग सेवा, जनरल सर्जन लगायतका सेवा शिविरमा प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
शिविरमा आएका बिरामीलाई आवश्यक पर्ने औषधी नगरपालिका र गाईघाट सिटि अस्पतालले निशुल्क दिएका थिए । शिविरमा भेटिएका थप उपचार गर्नु पर्ने बिरामीहरुलाई गाईघाट सिटि अस्पतालले बिशेष छुटका साथ अस्पतालमै बोलाएर सेवा दिने बताएको छ ।
चौदण्डीगढी नगरपालिकाले नगर भित्र अतिविपन्न, असहाय र असक्त लागि भने छुट्टै ब्यबस्था गर्ने चौदण्डीगढीका नगरप्रमुख कालुमान लामाले बताए । उनका अनुसार शिविरमा बिशेष गरि जेष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १९:३८
काठमाडाैं । काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा सोमबार एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार हाल उनको नाम, थर, वतन केही खुलेक...
पौष २२ गते, २०८१ - १९:३१
सप्तरी । पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले १९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गर्दै गत अस...
पौष २२ गते, २०८१ - १९:२७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदमा चारजनालाई नियुक्त गरिएको छ । रिक्त रहेको चार सदस्य पदमा त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बरालले...
पौष २२ गते, २०८१ - १९:२३
काठमाडाैं । गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन् । काठमाडौंको सिडिओमा ग...
पौष २२ गते, २०८१ - १९:१७
काठमाडौं । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । समि...
पौष २२ गते, २०८१ - १९:१२
काठमाडौं । जारी नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी र अवसरवादीहरूको प्रभाव बढेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वसमक्ष आग्रह गरेका ...
पौष २२ गते, २०८१ - १८:५४
दोश्रो दिन ८० जनाले धारणा राखे
पौष २२ गते, २०८१ - १८:४४
गाेरखा । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम पर...
पौष २२ गते, २०८१ - १८:४१
भारत । भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी) मामिलाहरूको सङ्ख्या तीन पुगेको छ । पछिल्लो २४ घण्टाभित्र कर्नाटकको दक्...
पौष २२ गते, २०८१ - १८:३८
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा ट्याक्टरसँग ठोक्किँदा स्कुटरचालकको मृत्यु भएको छ । सोमबार दिउँसो गाईघाटबाट मोतीगडातर्फ एकैदिशाबाट गइरहेको ट्याक्टर...
प्रतिकृया लेख्नुहोस्: