सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा १३ जना आपाङ्गता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरिएको छ । सामाजिक जीवन केन्द्र नेपालले कतार च्यारेटीको सहयोगमा शारीरिक तथा खुट्टाले हिड्न समस्या भएका व्यक्तिलाई सो सामग्री वितरण गरेको हो ।
नौ जनालाई ट्राईचियर र चार जनालाई ट्राई साइकलसहितको साहायक सामग्री वितरण गरेको जनाएको छ । कतार च्यारीटीको सहयोग सामग्री हस्तान्तरण गरेको सामाजिक जिवन केन्द्र नेपालका अध्यक्ष हजरत हुसैनले जानकारी दिए ।
कोशी गाउँपालिका –३ स्थित सामाजिक जिवन केन्द्र नेपालको कार्यालयमा आयोजित एक कार्यक्रमबिच सहयोग सामग्री हस्तान्तरण गरिएको हो । कतार च्यारेटी नेपालको सहयोग एवम सामाजिक जिवन केन्द्र नेपालको सहकार्य तथा कोशी गाउँपालिकाको समन्वयमा चार जनालाई ट्राई साइकल र नौ जनालाई ह्विल चियर हस्तान्तरण गरिएको सामाजिक जिवन केन्द्र नेपालका अध्यक्ष हुसैनले जानकारी दिए ।
फरक क्षमता अर्थात अपाङ्गता भएका व्यक्तिलाई ट्राई साइकल र ह्विल चियर प्रमुख अथिति एवं कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले हस्तान्तरण गरे । हस्तान्तरण तथा वितरण कार्यक्रममा कोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल, कोशी –३ का वडा अध्यक्ष सुलेमान अन्सुरी, समाजसेवी फरिद अन्सारी, दिनेश साह, पत्रकार जयकृष्ण यादव, मिकाइल आलमलगायतको उपस्थित रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - २१:०३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले...
पौष २२ गते, २०८१ - २०:०१
भारत । भारतको छत्तीसगढमा सोमबार माओवादी विद्रोहीले सडक किनारमा राखेको शक्तिशाली बम विस्फोट गराउँदै ९ सुरक्षाकर्मीको ज्यान लिएका छन् । घटनामा प्रयोग गर...
पौष २२ गते, २०८१ - १९:३८
काठमाडाैं । काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा सोमबार एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार हाल उनको नाम, थर, वतन केही खुलेक...
पौष २२ गते, २०८१ - १९:३१
सप्तरी । पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले १९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गर्दै गत अस...
पौष २२ गते, २०८१ - १९:२७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदमा चारजनालाई नियुक्त गरिएको छ । रिक्त रहेको चार सदस्य पदमा त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बरालले...
पौष २२ गते, २०८१ - १९:२३
काठमाडाैं । गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन् । काठमाडौंको सिडिओमा ग...
पौष २२ गते, २०८१ - १९:१७
काठमाडौं । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । समि...
पौष २२ गते, २०८१ - १९:१२
काठमाडौं । जारी नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी र अवसरवादीहरूको प्रभाव बढेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वसमक्ष आग्रह गरेका ...
पौष २२ गते, २०८१ - १८:५४
दोश्रो दिन ८० जनाले धारणा राखे
पौष २२ गते, २०८१ - १८:४४
गाेरखा । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम पर...
प्रतिकृया लेख्नुहोस्: