काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले घरेलु मैदानमा माघ १७ देखि २५ गतेसम्म सिरिज खेल्न लागेको हो । नेपालले पहिलो उद्घाटन खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।
सिरिजमा सहभागी टोलीले एक अर्कासँग तीन पटक खेल्नेछ । अङ्क तालिकाको शीर्ष टोली विजेता बन्नेछ । सिरिजका लागि आइतबार नेदरल्यान्ड्सले आफ्नो खेलाडी टोलीको घोषणा गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १७:४१
गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरुले सहयोग गर्नुपर्ने भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । सरोकारवाला संस्थाद्वारा कफी ...
मंसिर २५ गते, २०८२ - १७:३८
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि...
मंसिर २५ गते, २०८२ - १७:३६
कम्बोडिया । थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गए पछि एक लाख भन्दा बढी कम्बोडियनहरू आफ्नो आश्रय स्थल छोडेर सुरक्षित क्षेत्र तर्फ भागेको कम्बोडियाका मन्त...
मंसिर २५ गते, २०८२ - १७:३१
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि संख्या औपचारिकरूपमा टुंगिएको छ । प्रतिनिधि व्यवस्थाप...
मंसिर २५ गते, २०८२ - १७:२९
काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरवलोकन गर्ने भएको छ। आयोगले एक सूचनामार्फत सहज रूपमा मतदान गर्ने प्रय...
मंसिर २५ गते, २०८२ - १७:२७
कोलम्बो । श्रीलङ्काको महिला तथा बालबालिका मन्त्रालयले विनासकारी चक्रवातले निम्त्याएको बाढी र पहिरोबाट प्रभावित बालबालिकाको सुरक्षाका लागि विशेष कार्यक...
मंसिर २४ गते, २०८२ - २०:१९
काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...
मंसिर २४ गते, २०८२ - २०:१४
बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...
मंसिर २४ गते, २०८२ - १९:५८
उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...
मंसिर २४ गते, २०८२ - १९:२५
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...




प्रतिकृया लेख्नुहोस्: