काठमाडौं ।भेनेजुएलाले पाँच देशमा अवस्थित उसको कुटनीतिक नियोगमा क्षति गरेको जनाएको छ ।
राष्ट्रपति निकोलस मदुरोका विपक्षीहरूले ५ राष्ट्रमा रहेको देशको कूटनीतिक भवनमा क्षति पुर्याएको जनाएका हुन् ।
विदेश मन्त्री यवान गिलका अनुसार पोर्चुगल, जर्मनी, स्पेन, कोलम्बिया र कोस्टारिकाका कुटनीतिक निकायमा बिपक्षीहरूले क्षति पुरयाएको आरोप लगाएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै सो तोडफोडलाई कमान्डिटो भनेर चिनिने बिपक्षीका तल्लो तहका समूहले गरेका हुन । तर उनले आरोपलाई पुष्टी गर्ने गरी कुनै प्रमाण भने प्रस्तुत गरेनन् ।
राष्ट्रपति मदुरोले तेस्रो कार्याकालका लागि लिएको पद तथा गोपनियताका शपको तेस्रो दिनमा यो आरोप लगाइएको हो ।
‘पाँच देशका अधिकारीहरूलाई सो घटनामा संलग्न जिम्मेवारहरूलाइ पक्राउ गर्न र भेनेजुएलाको कुटनीतिक निकायहरूको अखण्डता सुनिश्चित गर्नका लागि पनि ती देशले आफ्नो अनुसन्धानलाई छिटो गर्न आग्रह गरेको छौं ।’ तर, उनले कूटनीतिक निकायमा कहिले कहिले तोडफोड गरियो भन्ने कुरा भने कतै खुलाएका छैनन् ।
प्रमुख प्रतिपक्षी गठबन्धनले बिदेश मन्त्रीको सो आरोपबारे तत्काल प्रतिक्रिया दिएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८१ - १३:०५
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बढ...
माघ १० गते, २०८१ - १२:५८
सुर्खेत। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएको छन । सुर्खेत विमानस्थलमा...
माघ १० गते, २०८१ - १२:४८
काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेको छन । ...
माघ १० गते, २०८१ - १२:४१
काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ । विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरवाट बढाएर १५ हजार डलर पुर्याइएको छ...
माघ १० गते, २०८१ - १२:००
वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रो पटक अमेरिका फिर्ता हुने घोषणा गरेपछि अर्बपति माइकल ब्लुमबर्गले आफ्नो फाउन्डेसनले संयुक्...
माघ १० गते, २०८१ - ११:४८
पर्सा । चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट रु. ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन...
माघ १० गते, २०८१ - ११:३३
काठमाडौं । भीम रावलको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै नेकपा एमाले अछामले ६ जनालाई जिम्मेवारीमुक्त गरेको छ। जिल्ला अध्यक्ष चन्द्र बोहरा र स...
माघ १० गते, २०८१ - ११:२०
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि काम गर...
माघ १० गते, २०८१ - ११:११
तनहुँ । विद्युत् प्राधिकरणको लापरबाहीले तनहुँमा एक जनाको मृत्यु भएको छ । स्थानीयको विरोध पछि प्राधिकरणले माफी माग्दै मृतक परिवारलाई क्षतिपूर्ति दिने स...
माघ १० गते, २०८१ - १०:५६
काठमाडौं। नेपाली बजारमा बिहिबार सुन चाँदीको भाउ घटेको छ। आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल ...
प्रतिकृया लेख्नुहोस्: