Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न ४ बजेर २० मिनेटमा मेयर शाहसँग भेट गर्न पुगेका थिए। स्रोतका अनुसार, “मेयर शाहलाई भेट्न पूर्वप्रधानमन्त्री भट्टराई आउनुभएको छ, अब भेटवार्ता सुरू हुन्छ।”

मेयर शाहले बुधबार र बिहीबार राजनीतिक भेटवार्ता गर्दै आएका छन्। उनी देश विकास पार्टीबाट राजनीतिक यात्रा अघि बढाउन लागेका छन्।

उक्त भेटवार्ता क्रममा, शाहले मन्त्री कुलमान घिसिङ, कांग्रेस नेता चन्द्र भण्डारी र सुनिल शर्मा, रास्वपा सभापति रवि लामिछाने, नेताहरू शिशिर खनाल र असिम शाहलगायतसँग पनि छलफल गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारका जनहितकारी कार्यमा कांग्रेसको साथ रहन्छ : विश्वप्रकाश शर्मा

दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...

रोल्पाको जलजलामा जिप दुर्घटना:१५ जना गम्भीर घाइते, उद्धारमा कठिनाइ

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...

मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड

काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...

सम्पती छानविन आयोगले सार्वजनिक पद धारण गरेका क-कसको सम्पत्ति छानबिन गर्दैछ ?

काठमाडौँ। गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पती छानबिन आयोगले काम अघि बढाउन बाटो खुल...

संसद्लाई छलेर अध्यादेश ल्याउन खोजेको भन्दै एमालेको आपत्ति

काठमाडौँ । नेकपा (एमाले)ले सरकारले सङ्घीय संसद्लाई छलेर अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ । राष्ट्रिय सभाका लागि नेकपा ९एमाले० संसदीय दल...

झापामा स्कुल बस दुर्घटना हुँदा १२ विद्यार्थी घाइते

दमक। झापाको कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि बिहीबार बिहान भएको स्कुल बस दुर्घटनामा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते ...

१०० रुपैयाँभन्दा बढी सामानमा भन्सार लिने सरकारको निर्णय अव्यवहारिक : गगन थापा

काठमाडौं । गगन कुमार थापाले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार बुझाउनुपर्ने सरकारको निर्णय अव्यवहारिक भएको बताएका छन्। चुनावी क्षेत्र सर्ला...

त्रिवि पदाधिकारीको सामूहिक राजीनामा, प्रधानमन्त्री कार्यालयमा पठाइयो

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उच्च पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले आफ्नो राजीनामा कर्मचारीमार्फत प्रधानमन्त्र...

बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली हुँदै, बासिन्दाले आफैं सामान हटाउन थाले

काठमाडौं । बल्खु र वंशीघाट क्षेत्रका सुकुमवासीहरूले आफ्नो बस्ती खाली गर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै १८ वै...

निर्वाचन प्रणाली सुधारका लागि एकीकृत ऐन पारित गर्न आयुक्त भण्डारीको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी विधेयक बजेट अधिवेशनमा नै पारित गर्न आग्रह गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending