Ntc summer Offer
Khabar Dabali २१ माघ २०८१ सोमबार | 3rd February, 2025 Mon
Investment bank

मौसम पूर्वानुमान- पहाडी र हिमाली भागमा सफा, तराईमा शीतलहर

खबरडबली संवाददाता

काठमाडौं : मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको तराई भूभागमा अहिले मन्द शीतलहरको अवस्था छ। बाँकी तराईका धेरै स्थानमा पनि हुस्सु तथा कुहिरो लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

तराईका धेरै स्थानमा हुस्सुरकुहिरोको सम्भावना रहेकाले जनजीवनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी सांसद विष्टसँग वार्ता- विधायकले विधि बनाउने र विज्ञले शासन चलाउने हुनुपर्छ

भ्रष्टाचार स्थायित्वसँग जोडियो, राज्यप्रति युवापुस्ताको विश्वास धर्मरायो

गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु, चालक फरार

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ ।  ...

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार पनि जारी रहनेछ।  बिहान ११ बजे शुरु हुने बैठकमा बोल्न बाँकी सदस्यले  ‘ब...

हिउँदमा नेपालका हिमाल किन हिउँरहित देखिँदैछन् ?

काठमाडौं । नेपालमा हिउँदे वर्षा कमजोर भएसँगै हिउँदको अवधिमा हिमालहरूमा हिउँ कम देखिएको र कतिपय हिमालहरू कालापत्थरमा परिणत भएका जानकारहरूले बताएका छन्।...

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुननिर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको सो दरबार १६औँ शताब्दीमा बनेक...

१२ किलोको काउली फलाएका खत्री भन्छन्- विदेश जाने सोच कहिले पनि आएन

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका थिए। गतवर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फला...

कृषि उपजहरूको थोक मूल्य- रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...

साउदीमा श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा तीन नेपालीसहित १५ को मृत्यु

काठमाडौँ । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपालीसहित १५ जनाको मृत्यु भएको छ । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गत सोमबार श...

पाकिस्तानको बलुचिस्तानमा १८ सैनिक र २३ विद्रोही मारिए

काठमाडौँ । पाकिस्तानी सेनाले देशको दक्षिण-पश्चिमी बलुचिस्तान प्रान्तमा भएका छुट्टाछुट्टै घटनाहरूमा ४१ जनाको मृत्यु भएको बताएको छ। सेनाका अनुसार यी ...

अमेरिकी डलरको विनियमदर उच्च, अरु विदेशी मुद्राको के भयो?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २८ पै...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy