दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन्।
शनिबार बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन्। यस क्रममा उनले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरको बारेमा जानकारी गराए।
३०० वर्ष पुरानो यो मन्दिरमा विश्वकै अग्लो त्रिशूल रहेको दाबी गरिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८१ - ०९:३५
भ्रष्टाचार स्थायित्वसँग जोडियो, राज्यप्रति युवापुस्ताको विश्वास धर्मरायो
माघ २० गते, २०८१ - ०९:२७
गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ । ...
माघ २० गते, २०८१ - ०९:०९
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार पनि जारी रहनेछ। बिहान ११ बजे शुरु हुने बैठकमा बोल्न बाँकी सदस्यले ‘ब...
माघ २० गते, २०८१ - ०९:०४
काठमाडौं । नेपालमा हिउँदे वर्षा कमजोर भएसँगै हिउँदको अवधिमा हिमालहरूमा हिउँ कम देखिएको र कतिपय हिमालहरू कालापत्थरमा परिणत भएका जानकारहरूले बताएका छन्।...
माघ २० गते, २०८१ - ०८:५८
लमजुङ । लमजुङ दरबार बजेट अभावले पुननिर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको सो दरबार १६औँ शताब्दीमा बनेक...
माघ २० गते, २०८१ - ०८:५०
गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका थिए। गतवर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फला...
माघ २० गते, २०८१ - ०७:४२
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...
माघ २० गते, २०८१ - ०७:३७
काठमाडौँ । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपालीसहित १५ जनाको मृत्यु भएको छ । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गत सोमबार श...
माघ २० गते, २०८१ - ०७:२९
काठमाडौँ । पाकिस्तानी सेनाले देशको दक्षिण-पश्चिमी बलुचिस्तान प्रान्तमा भएका छुट्टाछुट्टै घटनाहरूमा ४१ जनाको मृत्यु भएको बताएको छ। सेनाका अनुसार यी ...
माघ २० गते, २०८१ - ०७:२४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २८ पै...
प्रतिकृया लेख्नुहोस्: