Ntc summer Offer
Khabar Dabali १३ भाद्र २०८२ शुक्रबार | 29th August, 2025 Fri
Investment bank

बसुन्धरामा बसले स्कुटरलाई ठक्कर दिँदा चालक गम्भीर

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको बसुन्धरामा दुर्घटना भएको छ। दुर्घटनामा बा ३ ख ९४४१ नम्बरको यात्रुवाहक बसले बागमती प्रदेश ०२–०४१ प २६६० स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका छन्।

राति ८ बजेतिर भएको सो दुर्घटनामा बस चालक र सहचालक फरार भएका छन्। बसलाई सडकमै छाडेर उनीहरू फरार भएका प्रहरीले जनाएको छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिविको शुल्क घटाउने निर्णयप्रति स्ववियुको प्रश्न: सम्झौता गर्ने व्यक्तिको आधिकारिकता के हो?

विद्यार्थीमाथि दोहोरो अन्याय, शुल्क पुनर्मूल्याङ्कन नगरे आन्दोलनमा जान्छौंः— स्ववियु अध्यक्ष जोशी

६ वर्षका स्वर्णिममा देखिएको क्रिकेट र देशप्रेम

काठमाडौं । ६ वर्षका स्वर्णिम भुषाल अहिले अष्ट्रेलियाको डार्बिनमा परिवारसँग बस्छन्। नेपालको पर्वतका स्थायी बासिन्दा स्वर्णिम अहिले चर्चामा छन्।  उनी...

दिवंगत चक्रबन्धु अर्यालविरुद्धको फैसला उल्ट्याउन माग, सर्वोच्चमा पुनरावलोकन निवेदन

मृत्युपछि पनि कानुनी उपचारको खोजी, सर्वोच्चको पूर्ण इजलासमा बिहीबार सुनुवाइ

युवाको उमेर अब १८ देखि ३५ वर्ष

काठमाडौं । युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ। सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट...

रास्वपा नेता पाँडेलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा। अरनिको पाँडेलाई म्याद थपका लागि अदालत लगिएको छ । बुधबार साँझ पक्राउ परेका पाँडेलाई अदाल...

आम सञ्चार विधेयकको विरोधमा पत्रकारद्वारा धर्ना

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा पत्रकारहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक धर्ना दिएक...

युक्रेनमा रुसी आक्रमणमा आठ जनाको मृत्यु

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले   रुसी आक्रमणबाट किभमा एक बच्चासहित आठ जनाको मृत्यु भएको बताएका छन्। यसैबीच गृहमन्त्री इहोर क...

र्पर्वविद्यार्थीद्वारा विद्यालय पसेर अन्धाधुन्ध गोली प्रहार, दुईको मृत्यु, १७ घाइते

डिप्रेसनको सिकार भएका उनले गरे आत्महत्या

माओवादीको जागरण अभियान भदौ २२ गते लमजुङबाट सुरु हुने

प्रचण्डसहितको टोली मध्यपहाडी लोकमार्गमा फेरि झर्ने, उपमहासचिव जनार्दन शर्मा नसमेटिने संकेत

पशुपति आर्यघाटमा महिला मृत फेला

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–८ पशुपति आर्यघाट नजिकै सतलमा पहिचान नखुलेकी अन्दाजी ४५ वर्षी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending