काठमाडौं । ६ वर्षका स्वर्णिम भुषाल अहिले अष्ट्रेलियाको डार्बिनमा परिवारसँग बस्छन्। नेपालको पर्वतका स्थायी बासिन्दा स्वर्णिम अहिले चर्चामा छन्।
उनी चर्चामा आउनुको खास कारण हो उनले नेपाली राष्ट्रिष्य क्रिकेट टोलीको पोषाक लगाएर अष्ट्रेलियामा नै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सर्मथन गर्दै क्रिकेट हेरिरहेको दृश्य क्यानले आफ्नो अफिसियल पेजमा पोष्ट गर्नु। जब क्यानले ६ वर्षका स्वर्णिमको एउटा तस्विर आफ्नो पेजमा पोष्ट गर्यो स्वर्णिम भारतीय र पाकिस्तानी मिडियामा छाए।
नेपालको राष्ट्रिय क्रिकेट टिम र पाकिस्तान एसँगको हालै सम्पन्न टप इण्ड टि ट्वान्टी सिरिज खेलमा स्वर्णिम परिवारसँग उक्त खेल हेर्न डार्बिनको डिक्सी एरिना नामक स्टेडियममा पुगेका थिए। ६ वर्षको बालकमा देखिएको क्रिकेट र देशप्रेम निकै लोभलाग्दो भएको भन्दै भारतीय मिडियाहरुले समाचारमा उल्लेख गरेका छन्।
क्यानले स्वर्णिमसहित नेपाली राष्ट्रिष्य क्रिकेट टोलीलाई स्वागत गर्न मैदानमा पुगेको दृश्य पनि आफ्नो पेजबाट सेयर गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: