Ntc summer Offer
Khabar Dabali ५ फाल्गुन २०८१ सोमबार | 17th February, 2025 Mon
Investment bank

गोरखाका ८० वर्षीय छयाङी लामा तीन सातादेखि बेखबर

खबरडबली संवाददाता

गोरखा । गत पुस २५ गतेदेखि हराइरहेका सिरानडाँडाका ८० वर्षीय छ्याङी लामा अझै फेला परेका छैनन्। अजिरकोट गाउँपालिका–२ सिरानडाँडास्थित घरबाट अपरान्ह भैँसी खोज्न निस्केका उनी १८ दिन बितिसक्दा पनि नफर्केका वडाअध्यक्ष कृष्ण गुरुङले जानकारी दिए।

जंगलमा चर्न गएको भैँसी खोज्न भनी अपरान्ह चारबजेतिर घरबाट निस्केका लामा रातिसम्म नफर्केपछि भोलिपल्टदेखि स्थानीयवासी, जनप्रतिनिधि, प्रहरीको संयुक्त टोली निरन्तर खोजी गरिरहेको थियो। चार दिन लगातार खोज्दा पनि नभेटिएपछि खोज्नसमेत छोडिएको वडाअध्यक्ष गुरुङले जानकारी दिए।

‘भच्चेक चौकीको प्रहरी, जौबारी इलाका प्रहरी कार्यालयको प्रहरी र पोखराबाट कुकुरसहितको प्रहरी टोलीले पनि खोजी गरेको हो’, उनले भने, ‘संयुक्त रूपमा चारदिनसम्म लगातार खोजी गर्दा पनि भेटिएन। आजभोलि त्यसरीचाहिँ खोजेको छैन।’ 

तिब्बत केरुङमा जन्मेका छेङी चार वर्षको उमेरमा नेपाल प्रवेश गरेका थिए। चुमनुब्री ७ निले र छ्योकङमा १२ वर्षको उमेरसम्म बसेपछि उनी आमासँग सिरानडाँडामा आएर बसोबास गरेका थिए। उनको अझै खोजी गरिदिन परिबारजनले माग गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चितवनको भरतपुर महानगरपालिका(३ कमलनगरस्थित टहरामा ...

गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सोमबार हुँदैछ। सर्वोच्चका न्यायाधीश ...

कोशीमा माओवादी सक्रियताः ०७९ मा चौथो भएकाे दल आगामी निर्वाचनमा पहिलो बन्ने लक्ष

काठमाडाैं  । नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेदेखि तराई मधेस जनता जागरण अभियानको सुरु गर्दैछ । तराई–मधेसका २१ जिल्लालाई ‘टार्गेट’ गरेर चलाइने यो ...

राज्य आतंककाे पराकाष्ठाः किराँत चुम्लुङ हिमको कार्यालयमा मध्यराति प्रहरी

काठमाडौं । आइतबार मध्यराति सुनसरीको धरानस्थित किराँत चुम्लुङ हिममा प्रहरी पुगेपछि पहिचानवादी आक्रोशित भएका छन् । उनीहरुले ‘राज्य आतंक’ फैलाइएको आरोपसम...

सुनको मूल्य तोलामा १२ सय बढ्यो, चाँदीको कति ?

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपै...

बलेफी हाइड्रोपावरको करिब १८ लाख कित्ता सेयर लिलामी खुला

काठमाडौ । बलेफी हाइड्रोपावरले आज सोमबारदेखि सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेहको हो...

चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा दुई किशोरले गरे ११ वर्षीय बालकको हत्या

सुर्खेत । दैलेखमा चोरीका सुनका गहना बिक्री गर्ने बेला भएको विवादका क्रममा ११ वर्षीय बालकको हत्या भएको खुलासा भएको छ । दुल्लु नगरपालिकाका ती बालकको सोह...

आम्दानीको राम्राे स्रोत बन्दै भोजपुरका किसानको रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्ला...

कोभिड भ्याक्सिन नलिएका शुक्रकीट दाताकाे खाेजी

काठमाडौं । कोरोना भाइरस भ्याक्सिन (कोविड भ्याक्सिन) को सम्बन्धमा केही रिपोर्टका अनुसार सो भ्याक्सिनका कारण मानिसको शुक्राणुमा निकै नराम्रो असर परेको ब...

कर्णाली उत्सव भोलीबाट सुरु हुने

सुर्खेत । कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy