Ntc summer Offer
Khabar Dabali ११ फाल्गुन २०८१ आईतवार | 23rd February, 2025 Sun
Investment bank

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन्। 

प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने  सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गरेका हुन्। 
उनले भनेका छन्, “आज तामाङ समुदायको नयाँ वर्ष , अर्थात्  सोनाम ल्होछार  हाम्रो  सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ ।  यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्वपूर्ण विधा हो । हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना । ल्हास्सो, फ्याफुल्ला ।” 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको मौसम- पहाडी भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम बुलेटिनका  अनुसार आज कोशी प्र...

बसाइँसराइले बरेङमा बस्ती सुनसान

बागलुङ । पछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । हरेक महिना गाउँ छोडेर बजार झर्ने बढ्दै गएपछि बस्ती सुनसान बन...

महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र

काठमाडौ । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दि...

चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भ...

यूएईमा सुरक्षा सुनिश्चितता गरेर पुन: घरेलु महिला श्रमिक पठाउने सरकारको तयारी

यौनशोषण बढेपछि २०७३ बाट लगाइएको थियो प्रतिबन्ध, हतारो नगर्न सुझाव

ट्रम्पको प्रस्ताव जेलेन्स्कीले किन गरे अस्वीकार ?

काठमाडौं । युक्रेनले खनिज सम्झौता गर्न अस्वीकार गरेपछि अमेरिका निराश बनेको छ। प्रस्ताव अस्वीकार गरेर युक्रेनले राष्ट्रपति डोनाल्ड ट्रम्पको अपमान गरेको...

प्रकृतिको मृत्युपछि रक्सौल नाकाबाट १५९ विद्यार्थी फर्किए

वीरगञ्ज । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फ...

सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा पक्राउ

म्याग्दी । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु एक अर्ब ४९ करोड  अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ...

अधिकांश कृषि उपजको मूल्य बढ्यो, कुन तरकारीको मूल्य कति पुग्यो ?

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । बिहीबारको तुलनामा आज अधिकांश कृषि उपजहरूको मूल्य ब...

डिभीलाई दासत्वको संज्ञा दिँदै ट्रम्पलाई बालेनले भने- तपाईंका नागरिकले देश बनाउन सक्दैनन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकनहरूले देश बनाउन नसक्ने बताएका छन्। ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy