Ntc summer Offer
Khabar Dabali १८ फाल्गुन २०८१ आईतवार | 2nd March, 2025 Sun
Investment bank

हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रचण्डले किन गरेनन् सम्बोधन ?

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । संसदको अधिवेशन सुरु भएको दिन संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गर्ने अभ्यास छ । तर आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेनन् ।

रास्वपाका सांसदहरुको बहिष्कारका बाबजुद संसद बैठक सञ्चालन गरेका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बोल्ने समय दिए । उनले बोलिसकेपछि संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरे ।

देउवाले बोलेपछि तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने अनुमान थियो । तर सभामुख घिमिरेले दलगत रुपमा बोल्न समय निर्धारण गरिएको भन्दै एमाले सांसद योगेश भट्टराईलाई सम्बोधन गर्न समय दिए । भट्टराई बोलिसकेपछि माओवादी केन्द्रको तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले सम्बोधन गरेका छन् ।

आज सत्ता पक्षलाई मात्र बोल्ने भनेर अध्यक्ष प्रचण्डले सम्बोधन नगरेकाे  प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । उनका अनुसार प्रचण्डले अब अर्को बैठक (माघ २४ गते)को बैठकमा सम्बोधन गर्ने छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठगीको आरोपमा बानेश्वरबाट एक महिला पक्राउ

काठमाडौं । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धन...

नयाँ बानेश्वरमा झडप, डीएसपी पौडेल घाइते

काठमाडौं । नयाँ बानेश्वरमा ‘स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति’ को विरोध प्रदर्शनको क्रममा प्रहरीमाथि आक्रमण भएको छ । प्रदर्शनकारीले निषेध...

बलात्कार आरोपमा एकजना पक्राउ

मकवानपुर । मकवानपुरमा ३६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बागमती गाउँपालिका–२ बस्ने ३७ वर्षीय...

धनगढीको जंगलमा भेटियो २ वटा शव

कैलाली । कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक कविन्द्र बोहराका अनुसार धनगढी उपमह...

विप्लवले गरे कालिकोटमा भेडा फर्म उद्घाटन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कालिकोटको रुप्सा चिसापानी क्षेत्रमा भेडा फर्म उद्घाटन गरेका छन् ।  विप्लव नेत...

विगतबाट पाठ सिकेर जनताको कुरा सुन्ने अभियानमा छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताएका छन् । आइ...

विगत संझदै सिराहामा प्रचण्डले भनेः मैले पहिलोपटक हतियार र बम विष्फोटको तालिम यहीँ लिएको हुँ

‘मधेसी जनतासँग माओवादीको लभ छ, सिराहा आउँदा माइती आएझैं लाग्छ’

मुख्यमन्त्री अनुगमनमा जाँदा अवैध अस्पताल सञ्चालक फरार

सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा जाँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन् । मुख्...

छिमेकीले गरे पाँच वर्षीय बालिका बलात्कार

सप्तरी  । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी पाँच वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छन् । नातेदारकहाँ पुर्‍याइदिन्छु भन्दै छिमेकीले मोटरसाइ...

पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा कामकाज ठप्प

हुम्ला  । हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy